Tag: स्वेता खड्का

श्वेता खड्काका फ्यानका लागि खुशीको खबर, माझी बस्ती निर्माणको लागि आयो यति ठुलो सहयोग

काठमाडौँ, १९ असार : सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्पपीडित माझी बस्तीमा निर्माण गर्दै आएको श्वेता श्री फाउण्डेशनलाई रु पाँच लाख सहयोग गरेको छ । बैंकले जारी गरेको विज्ञप्तिमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परोपकारी संस्थालाई सहयोग गरेको हो । आज एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले श्वेता श्री फाउण्डेशनलाई चेक […]