Tag: साझा यातायात संचालन

धरान भानुचोकबाट लकडाउनपछि पहिलोपल्ट गुड्यो बस, भोकै म´रिने भइयो नचलाएर के गर्नु ? : मजदुर

धरानः धरानमा फाट्टफुट्ट गाडी (सार्वजनिक बस) चल्न थालेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्डअनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि एउटा कम्पनीले भने सेवा दिन थालेको छ । प्रदेश नं. १ खाम्दाके यातायात प्रालिले बस सञ्चालनमा ल्याएको हो । सरकारले निर्णय गरेको दुई दिनपछि निरन्तररूपमा गाडी […]