Tag: प्रचण्ड राजीनामा

प्रचण्डलाई अध्यक्षबाट राजीनामा दिन द*वाव

बीबीसी। आफूले प्रधानमन्त्री केपी ओलीसँग भेट्दा प्रधानमन्त्रीले सहमतिमा महाधिवेशन गर्ने कुरा भइसकेपछि एउटा अध्यक्षलाई ज*बरजस्ती हटाएर हुँदैन बरू प्रधानमन्त्री आफैँले अध्यक्षबाट राजीनामा दिएमा हुनसक्छ भनेको कुरा प्रचण्डलाई सुनाएको र परिआएको खण्डमा त्यो विकल्प प्रचण्डले पनि प्रयोग गर्न सक्ने सुझाव दिएको गजुरेलले बताएका छन्। “मैले एक्लै भेट्दा अध्यक्ष प्रचण्डलाई पार्टी एकता […]