Tag: कोरियामा तलब बढयो

कोरियामा नेपाली कामदारको तलब बढ्यो

सउल– दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो । मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि […]