Category: समाज

बुढा विदेशमा दिनरात श्रीमतीकै लागि पसिना बगाउने, यता श्रीमती आफ्नै बुढाको साथीसंग पोइला भागेपछि, सबैलाइ रूहाउने कथा

जीवन कहाँ पुगेर अलपत्र पर्छ थाह नहुने रैछ हो त्यस्तै भएको छ रामेछापका एक बर्देवा थर भएका युवाको जीवन।उनि आफ्नो श्रीमती छोरा छोरी र आमाकै लागि भनेर दिन रात बिदेशमा पसिना बगाउन पुग्छ जव बर्देवाकै साथीले आफ्नो श्रीमतीलाई भगाउछ तव म*र्नु न बाच्नुको अबस्थामा पुग्छन बर्देवा। उनि यो बेला मलेशियामा […]

सबैले म’र्छे भनेकी श्रीमतीलाई, यसरी बचाए महान श्रीमान विनोदले । हेर्नुहोस भिडियोसहित ।

काठमाण्डौ। निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कु´टपिट गर्ने, यातना दिने गरेका घ´टना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घ´टना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् […]

आज ईन्द्रको पूजा-आराधना गरी ईन्द्रजात्रा र अनन्त चतुर्दशी पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज ईन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा ईन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक ईन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो […]

नेपालकै कान्छी गाँउपालिका उपप्रमुख तामाङ् भन्छिनः ‘पैसा कमाउन खोज्नेले राजनीति नगर’

काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् । त्यतिमात्रै होइन उनी सानैदेखि राजनीतिक क्रियाकलापमा सक्रिय रहन्थिन । जुगल गाउंँपालिकाको जनताको मनमुटुमा बस्न सफल उनले तात्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा पनि […]

घरबेटिले कोरोना सं*क्रमितलाई बनाइ दिए छुट्टै शौचालय र बस्ने कोठा, #HugeRespectForHim?? सबैले एक पटक पढ्नै पर्ने कुरा।।।

एक साताअघि कृष्ण सुवेदीको घरमा भाडामा बस्ने एक जनालाई कोरोना सं*क्रमण पुष्टि भयो । महानगरले बनाएको आइसोलेसनमा बेड खाली नभएका कारण सं*क्रमित युवतीलाई कहाँ जाने भन्ने टुंगो थिएन । बस्ने ठाउँ नभएपछि सुवेदीले छुट्टै कोठा र शौचालयको व्यवस्था गरिदिएका हुन् । ‘पोजेटिभ रिपोर्ट आएपछि छोरीलाई अन्तै कता पठाउनुभएको रहेछ’ पूर्व […]

व्रत म पनि बस्छु, तर राताे सारी र चुरा लगाउन पाउँदिन

दर खाने दिन, अपराह्न ४ बजेतिर हल्का पानी परिरहेकाे छ। निषेधाज्ञाका कारण शून्यप्राय: लाजिम्पाट सडकमा ट्राफिक प्रहरीकाे वर्दी, टाेपी अनि फेस शिल्डमा भेटिइन् ट्राफिक प्रहरी पुष्पा जीसी। अधिकांश हिन्दू दिदीबहिनीहरु बेलुकाकाे दरका लागि घरघरमा तयारी गरिरहँदा सुर्खेत घर भएर २०७३ सालमा ट्राफिक प्रहरीमा भर्ना भएकी पुष्पा सँगै ड्युटीमा रहेका सशस्त्र […]

आज कुशे औँशी, पितृ सम्मान दिवस ! यस्तो छ धार्मिक बिश्वास

काठमाडाैं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर […]

दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन

झापा । दलितसँग विवाह गरेको भन्दै इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम संस्कार पनि परिवारसँगै गर्न पाइनन् । सोमबार राति नि*धन भएका बुबा चन्द्रप्रसादको किरिया परिवारसँगै बस्न माइती पक्षले नदिएपछि उनी छुट्टै बसेकी छिन् । यामकलाले १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेम विवाह गरेकी थिइन् । उनलाई अहिलेसम्म माइतीले […]

विवाहपछि श्रीमान उदिपसँग खुलेकी आँचल शर्मा

काठमाडाैँ । पछिल्लो समय निकै चर्चामा रहेको जोडी नायिका आँचल शर्मा र उदिप श्रेष्ठ विवाह पछि झनै सामाजिक सञ्जालमा सक्रिय छन् । झण्डै एक वर्ष लामो प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् । अहिले नायिका रोमान्टिक मोडमा देखिएकी छिन् । उनी आफ्नो श्रीमान उदीपको काखमा रमाएको तस्बिरहरू सामाजिक संजालमा […]

कपनमा बालिका फ्याँ*क्ने आमा र बालगृह सञ्चालिकाको योजना प*र्दाफास (भिडियोसहित)

काठमाडौं जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तोड्छ भन्ने हालैको एक घटनाले फेरि पुष्टि गरेको छ । नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झा*डीमा लगेर फाल्छिन् भन्ने त अझ कल्पना बाहिरको विषय । तर यही साउन १२ गते एउटी नि*र्दयी आमाले […]