Category: समाचार

सेनासँगको दु*श्मनी ईश्वर पोखरेललाई पर्‍यो महंगो, बढुवा भनेर ओलीले खुवाए लोप्पा, अब सूर्य थापाकै हैसियतमा

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुर्‍याइएको छ। नेकपाका नेता कार्यकर्ताले बढुवा गरेर छाया प्रधानमन्त्री बनाएको दावी गरिरहेका छन्। तर प्रधानमन्त्री कार्यालय भनेको जगेडामा राख्ने वा कारवाही गरेर थन्क्याउने ठाउँ हो। आफूसँग रिस उठेका र मन नपरेका कर्मचारीलाई थन्क्याउने थलोका रुपमा प्रधानमन्त्री कार्यालय चिनिँदै […]

अर्बौ भ्र*ष्टाचारको पोल बाबुरामले खोलेपछि ओली-प्रचण्ड-देउवाको रुवाबासी!

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एउटा दावीले सत्ता र प्रतिपक्षलाई हल्लाएको छ। प्रसंग हो बुढीगण्डकी जलविद्युत आयोजनाको। यो आयोजना चिनियाँ कम्पनीले पाएको छ। विना कुनै प्रतिस्पर्धा यो आयोजनालाई मोटो रकममा चिनियाँ कम्पनीलाई दिएको आ’रोप लाग्दै आएको छ। यस्तैमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ कम्पनीलाई दिँदा सत्ता र प्रतिपक्षीले ९ अर्ब […]

दसैं आउन दुई साता मात्र बाँकी हुँदा पनि स्वदेशमा भोकमरी भएपछि मजदुरी गर्न भारत जानेको यस्तो लर्को

दसैं आउन दुई साता मात्र बाँकी रहँदा पनि सुदूरपश्चिमका नाकामा मजदुरी गर्न भारत जानेको लर्को रोकिएको छैन।यतिखेर बिदेसिएकाहरू घरपरिवारसँग दसैं मनाउन फर्किने बेला हो। भोकमरीको अवस्था सिर्जना भएपछि हिजोआज दैनिक सयौं नागरिक मजदुरीका लागि भारत जान बाध्य भएका खबर आजको नागरिक दैनिकमा धनगढीबाट दिलबहादुर छत्यालले लेखेका छन्। ‘रोजगारी नहुँदा परिवार […]

परदेशीलाई अब स्वदेश फर्कन सहज, उडान नियमित भएपछि घर आउन चाहनेले दूतावासमा नाम दर्ता गराएर अनुमति लिनैपर्ने नियम निष्क्रिय

काठमाडौँ — नियमित उडान भएपछि खाडीका मुलुक तथा मलेसियाबाट घर फर्कने नेपालीलाई सहज भएको छ । हवाई उडान नियमित भएपछि त्यहाँस्थित नेपाली दूतावासले स्वदेश फिर्न चाहने नेपाली श्रमिकले अनुमति लिनुपर्ने व्यवस्था हटाएको छ । प्रमुख गन्तव्यस्थित नेपाली दूतावासहरूका अनुसार कोभिड–१९ को सं*क्रमण बढ्नुपूर्व जसरी नै सामान्य अवस्थामा स्वदेश फिर्न सक्ने वातावरण बनेको […]

काठमाडौंबाट घर जान अब अनलाइनबाटै बसको टिकट लिन सकिने

काठमाडौँ, २२ असोज । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो । काठमाडौँको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस […]

फिनल्याण्डमा १६ वर्षीया किशोरी बनिन् एक दिनका लागि प्रधानमन्त्री

काठमाण्डाै – फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री हुनुहुन्छ । तर भर्खर मात्रै उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ । सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाउनुभएको हो । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने […]

नेपालमै बन्छ थोरै लगानिमा यस्तो आकर्षक घर, यो कम्पनी लाई जिम्मा दिनुहोस

कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो […]

प्रदेश ५ को प्रदेशसभामा कुर्सी तोडफोड

बुटवल – विपक्षी दलले अवरोध गरेपछि स्थगित भएको प्रदेश ५ को प्रदेश सभा बैठक सुरु हुनासाथ तनाव उत्पन्न भएको छ । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका छन् । बैठक अवरुद्ध भएपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । करिब साढे […]

‘यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन’

काठमाडौँ- सरकारले यात्रा गर्नेबित्तिकै आश*ङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्र*मित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा स*ङ्क्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई […]

आजकाल बिजुली जान थालेपछी उर्जामन्त्री पुनको प्रश्न प्राधिकरणलाई – ‘कुलमानसँगै किन बत्ती गयो ?’

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न स’मस्याबारे प्रश्न गरेका छन् । मन्त्री पुनले यो स’मस्या तत्काल स’माधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन पनि दिएका छन् ।मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर […]