Category: लेख/बिचार

सञ्जय दत्तलाई क्या’न्सर भएको थाहा पाएपछि मनिषा कोइरालाले लेखिन् यस्तो भा´वुक स्टाटस

काठमाडौ । बलिउड अभिनेता सञ्जय दत्तलाई क्या’न्सर भएको खबर थाहा पाएपछि अभिनेत्री मनिषा कोइरालाले पनि दुख ब्यक्त गरेकी छन् । सञ्जयलाई मंगलवार क्या’न्सर पुष्टि भएको थियो । अक्सिजनको मात्रा कमी भएपछि अस्पताल भर्ना भएका सञ्जयलाई फोक्सोमा क्या’न्सर भएको पुष्टि भएपछि उपचारका लाग दुवई लगिएको थियो । तर उनलाई दुवईमा पनि […]

हो म बे-श्या हु …. !!!

हो म बे-श्या हु।। आउ न मलाइ मूल्य तोका, आउ न मलाइ एक रात बोका, हो म बे-श्या हु, आउ न मलाइ लु-छा।। म हर रात यहि गल्लीमा हिड्छु।। छोटा जामा मा सजिएर, ओठमा राता लाली दलेर, सबै सिजन बद्लेर,समर पलाउछ तर म यहि उहीँ अनि तेइ रातमा अनि तेइ […]

भगवान राम नेपाली भएको ८ तथ्यहरु फेला पर्यो [भिडियोसहित]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको एक बयानले भारत तनावमा आएको छ । पछिल्लो समय नेपालको भारतसँगको बिग्रिएको सम्बन्धमा कारण पनि नेपाल–भारत अहिले चर्चामा रहेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याको बारेमा विवादास्पद बयान दिनु भएको छ । वास्तवमा, प्रधानमन्त्री ओलीले यस पटक भगवान राम र अयोध्या […]

‘महानायक’ प्र*करणमा अन्ततः जीतु नेपालले पनि मुख खोले (हेर्नुस् )

काठमाडौँ । कलाकार दिपाश्री निरौलाले महानायक राजेश हमाल बारे दिएको प्रतिक्रियाको चर्चा परिचर्चा अझै सकिएको छैन । दिपा श्रीले भन्न खोजेको कुरा जे भए पनि उनको बडील्याङ्ग्वयज ले गर्दा धेरैको गा*ली खानु पर्यो । धेरैले उनमा अ*हंकार बढेको आ*रोप पनि लगाई नै रहेका छन् । तर दिपा श्रीले यस कुराको […]

‘मान्छेको मनोविज्ञानमा अ´सर गर्नेगरि बि´रोध गर्न कसैलाई छुट छैन’ – नायिका पुजा शर्मा

दिपाश्री निरौलाले एक अन्तरबार्तामा दिएको महानायक अभिव्यक्ति वि*वाद यतिबेला चरम उत्कर्समा पुगेको छ । यहाँ सम्मकी सामाजिक संजालमा दिपाश्रीलाई अ*श्लील तथा तल्लो स्तरमा गा*ली ग*लौज गर्नेहरुको लहर चलेको छ । यता दिपाश्री निरौलालाई डि*प्रेसनको सि*कार भैसकेको निर्माता अशोक शर्माको एक स्ट्याटसले बताउछ । चर्को बि*रोध भएपछि कलाकारहरू बि*रोध गर्नेहरुकै समर्थन […]

‘धरातल बिर्सिएर अर्काको आ*लोचना गर्नु आफ्नै अनुहारमा हिलो छ्याप्नु हो’– महानायक हमाल (भिडियो)

काठमाडौं। कोरोना भाइरसको असर र लकडाउनले चलचित्र उद्योगका गतिविधी ठप्प रहे पनि गसिप र वि*वादका विषय भने यतिबेला चर्चामा छन् । त्यसमा पनि केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा कलाकार तथा निर्देशक दीपाश्री निरौलाको क*टाक्ष संवाद यतिबेला भाइरल बनेको छ । निरौलाले प्रसंगबस अभिनेता राजेश हमाललाई क*टाक्ष गर्न पुगिन्। उनले […]

केपि ओली भारतवि*रोधी होइन, भारतीय ह*स्तक्षेप र हे*पाहा प्रवृत्तिविरु*द्ध ल*ड्ने नेता हो 

कोरोनाको जो*खिम पहिलाभन्दा बढ्दै छ । बाढीपहिरोको मौसम थपियो । लिम्पियाधुरासम्मको भूगोल फिर्ता ल्याउनु छ । सबै राजनीतिक दल र तीन करोड नेपालीको एकता राष्ट्रले खोजेको छ– नक्सा अद्यावधिक गर्दाजस्तो । तर दुर्भा*ग्य, यहीबेला सत्तारूढ नेकपा लाजमर्दो आन्तरिक द्व*न्द्वमा छ । र, केन्द्रमा छ– सत्ता । अझ भनौँ, नेकपाभित्रको मात्र होइन, मुलुककै तुलनात्मक योग्य र सक्षम […]

प्रधानमन्त्री केपि ओलिको राजिनामा माग आएसंगै परदेशबाट यी युवाको आ-क्रोश – नेकपामा यस्तो को छ अर्को ब्यक्ती जो भारतसंग मुकाबला गर्न सक्छ ??

प्रधानमन्त्री केपि ओलिको राजिनामाको माग नेकपा कै उच्च स्तरबाट आएको भन्ने खबर बाहिरिए संगै सामाजिक सन्जालमा जायज र न जायज भन्ने कमेन्टहरु आउन थालेका छन । मैले यहाँ एउटा देश भक्ती परदेशीले लेख्नु भएको लेखलाई हु बहु प्रस्तुत गरेको छु । पढेर प्रतिक्रिया दिनु होला । – जन अपेक्षा अनुसार […]

प्रभु बैंकका म्यानेजर भन्छन् ‘म्यारिज बौद्धिक खेल हो, पत्रकारले जु*वाडे किन लेखेको …?

नुवाकोट । नुवाकोटमा तासको खालवाट समातिएका प्रभु बैंक बट्टार शाखाका ब्रान्च मेनेजरले आफुलाई अन्यायपूर्ण तरिकाले समातिएको बताएका छन् । उनले म्यारिज खेल्नेहरुलाई जु*वाडे भन्न नमिल्ने र त्यो जुवा नभएको बताएका छन् । प्रहरीले केहि समय अगाडी नुवाकोटवाट उनी सहित खेलमा सहभागीहरुलाई प*क्राउ गरेको थियो । उनी एक लाख रुपैया र […]

भारतको एउटा मुख्य कमी जसकारण चीनसँग यु*द्ध गर्न डराइरहेको छ !

भारत र चीनबीच लद्दाखमा चलिरहेको सीमावि*वाद हिं*स्रक भि*डन्तमा परिणत भएपछि यु*द्ध चर्किने आशं*का गरिएको छ तर परिस्थितिलाई मत्थर पार्न वार्ता पनि भइरहेका छन् । दुई देशबीच सैन्य स्तरमा वार्ता चलिरहेको छ भने रुसले समेत यी दुई देशबीच कुराकानीका लागि पहल गरिरहेको छ । त्यसो त भारतसँग वार्ता गर्नुको विकल्प छैन […]