Category: राष्टिय

जो*खिम हेरेर निश्चित स्थानमा फेरि लकडाउन

काठमाडौं । देशमा फेरि लकडाउन हुने भएको छ । तर, अबको लकडाउन देशभर नभएर कोरोना भाइरसको सं*क्रमण फैलिएको निश्चित स्थानलाई शिल्ड गरी लगाइने भएको हो । आपूर्तिमन्त्री लेखराज भट्टले जो*खिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइनेछ । उनले भने, ‘कोरोना भाइरसको जो*खिम […]

बा´ढी र प´हिरोको वि´पदमा परेकालाई तत्काल खोजी र उद्धार गर्न सरकारद्वारा १ हजार सैनिक परिचालन

काठमाडौं। नेपाली सेनाले केही दिन देखिको अविरल वर्षाका कारण बा*ढी, प*हिरो र डु*बानबाट बढी प्रभावित मुलुकका १६ जिल्लामा एक हजार जनशक्ति आवश्यक उपकरणसहित तत्काल खोजी र उद्धार कार्यमा जुटिरहेको जानकारी दिएको छ। उक्त जनशक्ति पहिरामा हराएका व्यक्तिको खोजी, डुबानमा परेका नागरिकको उद्धार, राजमार्गको प*हिरो पन्छाउन तथा नदिले कटाउन क्षेत्रका बस्ती […]

लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा मात्र ४१ अर्बको क्ष*ति

काठमाडौं – पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ। कारोना म*हामारी न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन लागु गरेको थियो भने सरकारको पछिल्लो निर्णय अनुसार आगामी साउन ७ गतेसम्मलाई यो अवधि कायम गरिएको छ। पर्यटन तथा हवाई क्षेत्रमा […]

हेरी रहुँ लाग्ने माइतीघर मण्डला – झिलिमिली बत्तीले मनमोहक साँझपखको दृश्य

काठमाडौं – माइतीघर मण्डलामा अब तपाइँ साँझको सयममा पुग्नुभयो भने मनमोहक दृष्य देख्न सक्नुहुनेछ । अनि त्यहाँका झिलिमिली प्रकाशले तपाइँलाई आनन्दित बनाउनेछ । काठमाडौं महानगरपालिकाले ‘रात्रिकालीन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरेसँगै त्यहाँको सध्याकालीन दृष्य अहिले मनोमोहक देखिएको हो । काठमाडौँ […]

चीनले पनि यी ७ जिल्लामा सीमा अ*तिक्रमण गरेको खुलासा

काठमाडौँ । नेपालको उत्तरी छिमेकी चीनसित वर्षौंदेखि रहेको सीमा अ*तिक्रमणसम्बन्धी वि*वाद सुल्झन सकेको छैन । सरकारी अधिकारीहरूका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी तथा गोरखा र दार्चुलाका एक–एक नेपाली गाउँ चीनले अ*तिक्रमण गरेको छ । संवैधानिक तथा सरकारी निकायका प्रतिवेदनले दोलखाको उत्तरी भेगको ९९ रोपनी […]

नयाँ नक्सा गुगल र राष्ट्र संघलाई पठाउन ढिला नगरौंः सिमाविद श्रेष्ठ, सच्चा नेपालीले सक्दो शेयर गरौं।

काठमाडौँ । सीमाविद बु’द्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सी’माकङ्न टुंगो लगाउनुपर्ने बताएका छन् । लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रि’देशिय विन्दु खडा गर्न चीनसँग आ’ग्रह गर्नुपर्ने बता’ए । चीनको १४ र भारतको ७ स्थानमा त्रि’देशिय विन्दु कायम भएपनि […]

बीबीसीले लेख्यो भारतकै यस्तो कदमका कारण नेपाललाई आफ्नो भूमि फिर्ता लिन सहज हुने

काठमाडौं । नेपाल र भारतबीच पछिल्लो समय सीमासम्बन्धी वि*वाद चर्के पनि दुई देशले सम्वाद र सहकार्यकै आधारमा अगाडि बढ्नुपर्ने विज्ञहरूको सुझाव दिएका छन्। बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको केही घण्टामै भारतले आफ्नो आ*पत्ति जनाउँदै उक्त नक्सा नस्वीकार्ने बताएसँगै वि*वाद […]

यी हुन् संविधान संशोधनको प्रक्रियामा अनुपस्थित सांसद् : ऐतिहासिक अवसरमा यीनिहरु कहाँ हराए ?

काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ। राष्ट्रको जीवनमा एकदमै महत्व राख्ने ऐतिहासिक दिनमा प्रतिनिधिसभाका १६ सांदद भने अनुपस्थित भएका छन्। स‌सदको तल्लो सदन प्रतिनिधसभामा १७५ सदस्य मध्ये बैठकमा २५९ जना मात्र संविधान स‌शोधनको महत्वपूर्ण समयमा उपस्थित भए । त्यसमध्ये […]

गुँरासको फेद मुनि गीतका रचनाकार र संगीतकारले गायक सविन राईलाई भने, ‘पैसा चाहिएन, हाम्रो नाम देऊ’

धरान: पुर्वयुवराज्ञी हिमानी शाह आफ्नी २ छोरीसँग गुराँसको फेद मुनि..बोलको गीतमा नाचेको टिकटक भिडियो भा*इरल भयो । उनीहरुको चर्चा सामाजिक सञ्जाल र मिडियाहरुमा चुलियो, सँगसँगै पुनः चर्चामा आए गायक सविन राई । यो सदावहार गीतले धराने गायक सविनलाई राष्ट्रिय, अन्तराष्ट्रियरुपमा ख्याती दिलायो । तर, यो मिठो गीतको रचना कस्ले गरे […]

‘कान नभएको स्वास्थ्यमन्त्री, ज्ञान नभएको प्रधानमन्त्री’ भएको देश नेपाल

काठमाडौं : कोभिड १९ म*हामारी उत्कर्षमा पुगिरहेका बेलामा यसलाई नियन्त्रण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समन्वयको अ’भाव र वि’वाद उ’त्कर्षमा पुगेको छ । नेपाली सेनाको छायामा स्वास्थ्य मन्त्रालय परेको बताउँदै मन्त्रालयका अधिकांश कर्मचारीहरू ‘स्वास्थ्यमन्त्रीको कान नै छैन’ भन्न थालेका छन् । अधिकांश उच्चतहका कर्मचारीहरू स्वास्थ्यमन्त्रीले सम्बन्धित क्षेत्रका विज्ञको कुरा नसुनी […]