Category: प्रबास

परदेशीलाई अब स्वदेश फर्कन सहज, उडान नियमित भएपछि घर आउन चाहनेले दूतावासमा नाम दर्ता गराएर अनुमति लिनैपर्ने नियम निष्क्रिय

काठमाडौँ — नियमित उडान भएपछि खाडीका मुलुक तथा मलेसियाबाट घर फर्कने नेपालीलाई सहज भएको छ । हवाई उडान नियमित भएपछि त्यहाँस्थित नेपाली दूतावासले स्वदेश फिर्न चाहने नेपाली श्रमिकले अनुमति लिनुपर्ने व्यवस्था हटाएको छ । प्रमुख गन्तव्यस्थित नेपाली दूतावासहरूका अनुसार कोभिड–१९ को सं*क्रमण बढ्नुपूर्व जसरी नै सामान्य अवस्थामा स्वदेश फिर्न सक्ने वातावरण बनेको […]

कतारमा श्रमिक अभाव, रोजगारी गुमेका नेपालीहरूलाई विशेष फाइदा

कतारमा कोyभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ ।कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो । ‘अब रोजगारी गुमेकै कारणले नेपालीहरू घर फर्कनु […]

खाडिमा नेपाली चेलीबेटी मालिक र पाहुनाबाट यौ*न शो*षण

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को अजमान सिटी । एउटा एरिया छ, जहाँ बंगलादेशी, अफ्रिकी र नेपाली घरेलु कामदार आपूर्ति गर्ने एजेन्सीहरु छन् । एजेन्सीमा ग्राहक आउँछन्, युवक–युवती हेर्छन्, छान्छन् र मन परेकालाई लैजान मोलमोलाई गर्छन् । अन्त्यमा एक जनाको ५ लाखदेखि ६ लाख रुपैयाँमा ‘डिल’ हुन्छ । दलालले […]

युएईमा कोरोनाका कारण यो साता ५ नेपालीको मृ*त्यु

विश्व ब्यापी म*हामारी कोरोना भाइरस (कोभिड १९) सं*क्रमणबाट विदेशमा थप ५ जना नेपालीको नि*धन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृ*त्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा सं*क्रमणका कारण मृ*त्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । […]

वैदेशिक रोजगारमा रहेका ८० प्रतिशतको स्वदेश फर्किने चाहना

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् । महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा परेको प्रभाव बारे ‘‘नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब” ले गरेको अध्ययनमा यस्तो देखिको हो । ४६ प्रतिशत श्रमिकलाई स्वदेश फर्किने प्रक्रिया र नीति नियमको बारेमा जानकारी समेत नभएको पाईएको […]

यो बेला विदेशबाट विदामा आएकाहरुले पुन: श्रम स्वीकृति लिन के-के पेश गर्नुपर्छ र शुल्क कति लाग्छ ? जानी राखौं

वैदेशिक रोजगारमा गएर विदामा आएकाहरुले पुन: सोहि कम्पनी वा प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन गरेर नयाँ कम्पनीमा रोजगारीमा जान सक्दछन् । जसको लागि पुन: स्वीकृति लिएर जानुपर्ने हुन्छ । यसरी विदेशबाट विदामा आएका धेरै नेपालीहरुले हामीलाई यसको प्रक्रियाबारे सोध्नुभएको छ । जसको लागि सर्वप्रथम […]

कतारबाट घर फर्कंदै हुनुहुन्छ ? यी अस्पतालमा गराउनुहोस् पीसीआर परीक्षण

काठमाडौं । कोरोना भाइरसका कारण कातारमा प्रभावित बनेर घर फर्कन चाहाने नेपालीहरुका लागि कोभिड १९ पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । तोकिएको स्थानमा कोरोनाको पीसीआर परीक्षण गराउन सकिने र नेपाल आइपुग्ने दिनले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ […]

दुबईको एयरपोर्टमा अलपत्र परेका २६२ नेपाली काठमाडौँ आइपुगे

काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन्। चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। […]

यूएईको दुबई विमानस्थलमा अलपत्र २६२ नेपालीका लागि आइतबार उडान हुने

दोहा । यूएईको दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द भएर अ*लपत्र परेका नेपालीहरुको लागि अगष्ट २३ तारिख अर्थात आइतबार बिहान उडान हुने भएको छ । उडान रद्द भएपछि गत अगस्ट १८ तारिख स्वदेश फर्किन नपाएका २६२ जना नेपालीहरुलाई नेपाल एअरलाइन्सको उडानमाफर्त नेपाल पठाउन लागिएको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले […]

दुवईको अस्पतालमा उपचार हुँदैन भनेर फिर्ता गरिदिएका यि नेपालीले घरमै यस्ता जडिबुटि खाएर निको पारे कोरोना (भिडियो हेर्नुस्)

काठमाडौ । वैदेशिक रोजगारीका लागि दुवई पुगेका यि युवालाई कोरोना पुष्टि भयो । उनलाई त्यहाँको अस्पतालमा लगियो । तर अस्पतालले उनलाई फिर्ता पठाइदियो । कुनै औषधी नदिई फिर्ता पठाइएको यि युवाले आफले आयुर्वेदिक औषधी खाएर कोरोनालाई जितेको बताएका छन् । अस्पतालवाट घर आएपछि उनलाई श्वास फेर्न निकै अप्ठेरो भयो । […]