Category: खेलकुद

सन्दीप लामिछानेको मु*ल्य १ करोड

काठमाडौं। नेपालमा चर्चित क्रिकेट खलाडी सन्दिप लामिछानेको मूल्य एक करोड पुगेको छ । सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा आज बुधबार हुन लागेको खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले मूल्य एक करोड तोकेका हुन्। आज हुने खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले पनि नाम दर्ता गराएका छन्। ड्राफ्टको लागि सन्दिपले ९० हजार अमेरिकी […]

म्याच फि*क्सिङको अ’भियोग लागेका पूर्वकप्तान सागर थापासहित छ खेलाडीहरुलाई सफाइ

सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई स’फाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फै’सला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो । सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, […]

६ वर्षको उमेरमै सिक्स प्याक, जो फुटबलमा सानो मेस्सी भनेर चिनिन्छन ।

एजेन्सी। आजकल मानिसहरु आफ्नो फिटनेसमा निकै ध्यान दिन्छन् । युवाहरुको बीचमा कठोर व्यायाम गरी सुगठित, ससक्त तथा सिक्स प्याकयुक्त शरीर बनाउने लहड नै छ । प्रायः किशोरावस्थाको उत्तरार्ध तथा युवा उमेरमा तन्नेरीहरुले सिक्स प्याक तयार गर्छन् । तर ६ वर्षका बालकले सिक्स प्याकयुक्त जिउ बनाएर सबैलाई तिनछक पारिदिएका छन्। इरानको […]

फिफा वरियतामा नेपाल १७० औं स्थानमा यथावत

विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स […]

लिग सुचारू हुने साताअघि २ खेलाडीलाई कोरोना

जर्मनीको दोस्रो डिभिजनको लिग खेल्ने डाइनामो ड्रेस्डेनका दुई खेलाडीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि पुरै टिम दुई साताको आइसोलेसनमा बसेको छ।दोस्रो डिभिजनको लिग बुन्डेसलिगा-२ सुचारू हुन लागेको एक साताअघि टिमका खेलाडीलाई कोरोना देखिएको हो।जर्मनीको शीर्ष डिभिजनको लिग बुन्डेसलिगा र दोस्रो डिभिजनको लिग बुन्डेसलिगा-२ आगामी शनिबारदेखि सुचारू हुँदैछ। यसअघि कोरोनाभाइरसका कारण लिग मध्य […]

आइपिएल रद्द भए ६० अर्ब घाटा हुने

कोरोना भाइरसका कारण सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) रद्द भएमा पाँच सय मिलियर डलर (६० अर्ब १० करोड बढी रुपैयाँ) घाटा हुने भएको छ।बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) का कोषाध्यक्ष अरुण धुमालका अनुसार घाटा भए पनि अहिलेसम्म खेलाडीको तलब काट्ने विषयमा कुनै निर्णय नभएको बताए।विश्वकै सबैभन्दा महँगो […]

यो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड प्रदान नगरिने

फिफाले यो वर्षको फिफा द वेस्ट अवार्ड रद्द गरेको छ।कोरोना भाइरसका कारण उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई प्रदान गर्ने अवार्ड यो वर्ष नगर्ने फिफाले निर्णय गरेको स्पेनिस मिडिया मार्काले लेखेको छ।यो वर्षको अवार्ड आगामी सेप्टेम्बरमा इटालीको मिलानमा हुने तय थियो। तर फिफाका अध्यक्ष गियानी इन्फान्टिनोले कोरोनाका कारण फुटबलका इभेन्टहरु रद्द गर्ने […]

अष्ट्रेलियामा हुने पुरुष टी-२० विश्वकप तोकिएको समयमा हुन्छ : आइसीसी

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप निर्धारित समयमै हुने जनाएको छ । अष्ट्रेलियाले गत महिना महिला टी-ट्वान्टी विश्वकपको सफल आयोजना गरेको थियो । पुरुष विश्वकप अष्ट्रेलियामा अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म आयोजना हुने तालिका छ । विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वको […]

इटालीमा कोरोना भाइरसको म´हामारी फैलाउने त्यो खेल, इटालियनले कहिल्यै बिर्सने छैनन

एजेन्सी – चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व नै नराम्रोसँग थलिएको छ । भीडभाड जन्य ठुला कार्यक्रमहरु ठप्प पारिएका छन् । तर, पनि यो कोरोना भाइरस रोकिने छाँटकाट छैन । पछिल्लोपटक कोरोनाको गन्तव्य युरोप बनेको छ । युरोपमा पनि इटाली र स्पेन सबैभन्दा बढी प्रभावित छन् । […]

शारीरिक सुगठनमा उमेश राईको ह्याटट्रिक, बने तेश्रो पटक नेपाल च्याम्पियन

धरान – धरानमा सम्पन्न तेश्रो नेपाल राष्ट्रिय व्यापी शारिरीक सुगठन प्रतियोगितको उपाधी ग्लालेक्सी फिट्नेसका खेलाडी उमेश राईले जितेका छन । प्रतियोगितामा ७५ प्लस केजी ताैल समुहमा पहिलो बन्दै उनले ओभरअलबाट उपाधीमा कब्जा जमाएका हुन । उपाधी संगै उनले २ लाख ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । […]