About us

बुटवल संदेश नेपाली अनलाइन खबर पोर्टल हो। हामी यो अनलाइन पोर्टल www.butwalsandesh.com युएईको अबुधाबीबाट संचालन गर्दै आइरहेका छौ। देश तथा परदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाइ इन्टरनेटको माध्यमबाट संसारमा घटिरहेको घटनाहरुलाई मिनेटमै जानकारी गराउने हेतुले यो अनलाइन पोर्टल संचालनमा ल्याएका हौ।

परदेशमा बसेर आफ्नो देशको बारेमा जानकारी राख्नु अनि त्यहि कुरालाई यो वेबसाइटको माध्यमबाट तपाइहरु समक्ष पुर्याउनु हाम्रो दैनिकी नै बनिसकेको छ।  तपाइहरुको माया अनि सल्लाह सुझावलाइ आत्म सिरोपर गर्दै अगाडी बढिरहेका छौ।  आगामी दिनहरुमा पनि तपाइहरुको यस्तै माया, साथ अनि सल्लाह सुझावको अपेक्षा गर्दछौ।

सुझाबको लागि हाम्रो सम्पर्क ठेगाना: butwalsandesh20@gmail.com