Butwal Sandesh

Best Nepali Online Newspaper

आँचल आफ्नो पति उदिपसंग हेलिकप्टरमा चढेर पुगे हायात प्यालेस, हेर्नुहोस् भिडियो

Spread the love

काठमाडौ । आँचल शर्मा र उदिप श्रेष्ठको आज रि’सेप्सन पार्टी भव्यताका साथ आ’योजना गरिएको छ । उदिप श्रेष्ठले आँचललाई हेलिकप्टरमा च’ढाएर आएका छन् ।हायत रेजेन्सीमा आ’योजित रि’सेप्सन पा’र्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका थिए । हेलिकप्टरबाट आँचलको हात समाउदै जब उदिप झरे, सबै एकछिन च’कित नै भएका थिए । उदिपको हात समाउदै हिड्दै गर्दा आँचल शर्माको अनुहारमा खुशी झ’ल्किएको थियो । आँचल शर्माले लगाएको लेहेंगाको समेत अहिले सामाजिक संजालमा चर्चा बढेको छ ।

आँचलले लगाएको उक्त लेहेंगा १६ लाख मुल्यको रहेको छ । आँचलले विवाह र रि’सेप्सनमा लाउने लेहेंगा केही महिना अघि नै भारतको टप डि’जाइनरबाट डि’जाइन गराएकी थिइन् । अहिले आँचल शर्माको उक्त लेहेंगाको चर्चा सामाजिक संजालमा देखिन थालेको हो । विवाह र रिसेप्सन सम्म आँचलले ६० लाख जतिको गहना लाएकी छिन् । कलाकार देखि मिडियाकर्मीहरुको स’हभागी सहित रि’सेप्सन पा’र्टी भ’व्यताका साथ चलिरहेको छ ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *