Butwal Sandesh

Best Nepali Online Newspaper

अ´चम्मको परम्परा : आशीर्वाद पाउन प´रपुरुषसँग स´म्बन्ध राख्नै पर्ने

Spread the love

एजेन्सी । इन्डोनेशियाको जावामा सोलो नामको एक गाँउ रहेको छ । यहां एक पहाड छ जसको नाम केमुकस पर्वत हो । यो से क्स माउन्टेनको नामले बदनाम छ । यहाँ विवाहित महिला अज्ञात पुरुषहरुसँग सं सर्ग गर्छन् । अचम्मको कुरा त यो छ कि सो विषयमा कसैलाई समस्या छैन । केमुकस पर्वतमा पो´र्न फेस्टिवल मनिने गर्छ । सो क्रममा पेङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलानको सम्झनामा फूल चढाइन्छ र कुण्डमा नुहाउने गरिन्छ । त्यसपछि चिनजान नभएका महिला र पुरुष शा´रीरिक सम्बन्ध बनाउँछन् ।

यदि महिलाले यसो गरे उसको घरमा खुशीयाली छाउने मान्यता रहेको छ । जुन पुरुषसँग महिला सम्बन्ध बनाउँछन् उसले हरेक ३५ दिनमा सो कुण्डमा आएर सोहि पुरुषसँग सम्बम्ध राख्नु पर्नेछ । महिला र पुरुष बिच एक वर्ष भित्र सात पटक सम्बन्ध राख्नुपर्नेछ । १६ औँ शताब्दीमा उक्त स्थानमा पैङ्गेरन समोद्रो नामका राजा थिए । एक रात उनी अफ्नो कान्छी आमा नायी ओङ्त्रोवुलानसँग शा´रीरिक सम्बन्ध राखि रहेका थिए । सोहि अवस्थामा दुबैको कसैले षड्यन्त्रपुर्वक ह त्या गरेका थिए ।

पैङ्गेरन र नायी जुन काम मृ त्यु भन्दा पहिले पुरा गर्न पाएनन् त्यसलाई पुरा गर्नेलाई समोद्रो र नायी ओङ्त्रोवुलानको आशीर्वाद मिल्नेछ र उसको घरमा खुशीयाली छाउनेछ भन्ने मान्यता रहेको छ । भनिन्छ कि पैङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलान बिच आामा छोराको सम्बन्ध थियो । शा´रीरिक सम्बन्ध राखेर दुबैले पा´प गरे । त्यसैले विवाहित महिला कुनै अपरिचित पुरुषसँग सम्बन्ध राख्छे भने त्यो पनि पा´प हुनेछ ।

यसो गर्नाले पैङ्गेरन र नायीले सो महिलालाई आशीर्वाद दिनेछिन् । केमुकस पर्वतमा अब सो रिवाजलाई व्यवसायीक रुपमा विकास गरिदैछ । सो स्थानमा केयौ होटल पनि बनेका छन् भने जोडी आउनेको संख्या बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *