Butwal Sandesh

Best Nepali Online Newspaper

विश्वलाइ कोरोनाले सताइरहेको बेला, नेपालको एउटै जिल्लामा भेटिए २८९ जना ए’चआइभी सं’क्रमित

Spread the love

गुल्मी, गुल्मी जिल्लामा २८९ जनामा ए’चआइभी सं’क्रमित रहेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा ए’चआइभीको सं’क्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा ए’चआइभी सं’क्रमित रहेका छन् ।

इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा २८ र मुसिकोट नगरपालिकामा ३८ जनामा ए’चआइभी सं’क्रमित रहेको गै’रसरकारी सं’स्था हाम्रो जी’वन प्ल’स गुल्मीले जनाएको छ।

ए’चआइभी ए’ड्स आफैँमा रो’ग होइन, तर यो स’मस्या हुँदा प्र’तिरोधी क्ष’मता क्षी’ण हुँदै जान्छ । जसका कारण कुनै रो’ग लागेमा सजिलै नि’को हुँदैन । अधिकांश ए’चआइभी सं’क्रमित मानिसमा कुनै ल’क्षण नदेखिन सक्छ । अर्थात्, ए’ड्स भएनभएको जाँ’च्दा सं’क्रमणको कुनै संकेत देखिँदैन ।

सं’क्रमण भएको लामो समयपछि ए’ड्सको ल’क्षण देखिन सक्छ । व्यक्तिको प्र’तिरोधी क्ष’मताअनुसार ल’क्षण फरक हुने गर्छ । स्वास्थ्यमा विभिन्न स’मस्या देखापर्दै जान्छन् । तर, उपचार गर्दा नि’को हुन समय लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *