Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइʼरसबारे भ्रम र तʼथ्य डा. पुष्पमणि खरालको मुखबाट सुनौ। (भिडियो)

Spread the love

काठमाण्डौं – अहिले कोरोना रो’गका बारेमा जताततै यसैको चर्चा छ । त्यसो त यस बारेमा चर्चा पनि किन नहोस् विश्वलाई नै त्र*सित बनाएको कोरोनाले उल्लेख्य संख्यामा मानिसको ज्या*न लिइसकेको छ । गत डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको यस भाइ रसको सं क्रमण विश्वका अन्यदेशमा पनि फैलिएपछि झन मानिसहरुमा आशं*का र त्रा*स फैलिएको हो ।

त्यसैले यस विषयमा कुरा गर्न जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ, डा. पुष्पमणि खराल हुनुहुन्छ ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *