Butwal Sandesh

Best Nepali Online Newspaper

शौ*चालयको चि’सो भुइँमा १० दिनकी बालिकालाई छा*डेर आमा भईन फ*रार

Spread the love

कोरोना भाइ रसको त्रा*सले भर्खरै जन्मेकी छोरीलाई शौचलयमा छोडेर एक आमा भागेकी छिन् । चीनको एक सार्वजनिक शौचालयमा १० दिनकी एक बालिकालाई छा*डेर आमा भागेकी हुन् । बालिकालाई एक बटुवाले देखेपछि पुलिस र प्रशासनलाई जानकारी दिएपछि बालिकाको उद्धार गरिएको थियो ।

चीनको सिचुआन प्रान्तको मियानयांग शहरमा झाओ नामका व्यक्ति सार्वजनिक शौचालय प्रयोग गर्न गएका थिए । उनले एक क्युबिकलभित्रबाट बालिका रोएको आवाज सुनेपछि नजिक गएर हेर्दा बालिका शौचालयको चिसो भुइँमा नाङगो अवस्थामा कठ्या*ङ्ग्रिएकी थिइन् । बालिका जोडजोडले रो*इरहेकी थिइन् ।

यस्तो देखेपछि झाओले पुलिसलाई खबर गरे र तत्कालै पुलिस र स्वास्थ्यकर्मीको टोली घट*नास्थल पुगेर बालिकाको उद्धार गरेको थियो । बालिकालाई सुरुमा शहरको कोरोना क्वारेन्टाइन सेन्टर लगिएको थियो । पुलिसले कुनै कोरोना पी*डित महिलाले बालिकालाई त्यहाँ छाडेको आ*शं’का गरेको छ ।

बालिकाको कोरोना परीक्षण भइसकेको छ । अहिले बालिकामा सं क्रमण देखिएको छैन, यदि देखिए उनको पूरा उपचार हुने डाक्टरले बताएका छन् । उक्त बालिकाको डीएनए नमूना लिएर मातापिताको खोजी भइरहेको छ ।

चीनमा एक भन्दा धेरै बच्चा जन्माउन नपाइने नियम भएकोले एकभन्दा धेरै बच्चा भएमा मातापिता कानुनी झमेलाबाट बच्न यसरी बच्चा छाड्ने गरेका छन् । चीनमा यसरी बच्चा छाड्नेलाई ५ वर्ष कै*द स*जाय हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *