Butwal Sandesh

Best Nepali Online Newspaper

कोराेनाको आ´शं*का गरिएका चार नेपालीको नतिजा ‘ने¥गेटिभ’

Spread the love

कोरोनाभा इरसको आ´शं´कामा अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा ने*गेटिभ आएको छ। शुक्रबार आएको नतिजामा कसैमा पनि को¥रोना नदेखिएको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।

कसैमा पनि को¥रोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरेको बाँस्तोलाले बताए। उनीहरु कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएका थिए।

उनीहरूमा ज्व´रो, रु´घाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रो´ग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

चारजनामध्ये दुई पुरुष र दुई महिला छन्। नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना सं क्रमण भेटिएको छ। त्यसयता चार सयभन्दा बढी व्यक्तिको को¥रोना परीक्षण गरिएकोमा कसैमा पनि को¥रोनाको सं क्रमण देखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *