इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेल, परिवारसहित पहिलोपटक मिडियामा, हेर्नुहोस् यो रमाइलो कुराकानी ! (भिडियो)

नेपालमा पछिल्लो समय सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रम हो इन्द्रेणी । इन्द्रेणीले केवल मनोरन्जन मात्र प्रदान गर्दैन दुखी पिडितहरुलाई समेत सहयोग गर्छ । सोहि कार्यक्रमका संचालक तथा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल आफ्नो स-परिवार सहित पहिलोपटक मिडियामा आएका छन ।

दोहोरीको बिकासमा लागेका एक मात्र संचारकर्मीमा उनि मात्रै थिए कुनै समय त्यसैले होला उनलाई धेरैले हावा सम्झन्थे तर अहिले उनकै कारण दोहोरीमा धेरै बिकास र लोक सस्कृतिको उजागर भएको छ।कंडेल रहेको हरेक कार्यक्रम अहिले निकै चर्चामा आउने गर्दछन ।

केहि दिन एता कृष्ण कंडेलका दोहोरीहरु रुचाउने दर्शकले उनको स-परिवार हेर्ने चाहना व्यक्त गरेका थिए सोहि अनुरुप पहिलोपटक श्रीमती र छोरा एकसाथ् मिडियामा आएका छन् । बिबाह जीवन पछि लामो समय श्रीमती र छोरालाई समय दिन नसक्दाको पि’डा समेत उनले पहिलोपटक मिडिया मार्फत व्यक्त गरेका छन् । बाँकी तलको भिडियोमा हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *