Butwal Sandesh

Best Nepali Online Newspaper

हिमाले `माला´को घरमै दे´खाईन दा’दागि’री ! १५ हजार माग्दै गरेको भिडियो बा¥हिरियो, भा¥इरल हुन मालाको प्र´योग गरेको खुलासा (भिडियो सहित)

Spread the love

सामाजिक सन्जालमा अनेक खालको पि´डा ब्य´था देखाएर बिदेशमा पसिना बगाएर कमाएको रकम जेनतेन गरि पठाउदा यस्तो हर्कत गर्नेलाई अब कसरी हेल्प गर्ने ?

केही दिन अगाडी पि’डित भनिएकी माला शाह, हिमा श्रेष्ठ र अन्य केही महिलाको साथमा उनीहरु जर्नेल खत्रीको घरसम्म पुगेका थिए । जर्नेलको घर घेराउ गर्न पुगेका माला र हेमासहित ६ जना महिलालाई प्रहरी प’क्राउ गरेर ल’ठ्ठी पनि बर्साएको थियो । नेपाली सेनाका पुर्व जर्नेल हेम खत्रीबाट पि’डित भनिएकी माला शाह र अर्की श्रीमान पि’डित हिमा श्रेष्ठबीच पैसाको कुरालाई लिएर वि’वाद भएको छ ।

उक्त घ’टनापछि हि’रासतमा रहेकी माला शाहलाई मिडियाकर्मी र हिमाले ध´रौटीमा निकालेका थिए । माला शाहलाई ध´रौटीमा निकाल्दा हिमालाई दिनु पर्ने रकम बाँकी रहेको भन्दै हिमा मालाको कोठामा पुगेकी छिन् । हिमा श्रेष्ठले माला शाहलाई पुण्य गौतम बि´रुद्ध उजुरी दिन भनेको तर मालाले पुण्य बिरुद्ध मु’द्दा दायर नगर्ने भएपछि रि’समा हिमा पैसा पाउँ भनि मालाको घरमा पुगेकी हुन् । मालाको कोठामा पुग्दा हिमा र माला बीच च´र्का च´र्की नै परेको छ ।

हिजो मात्र पुण्य गौतममाथि हा’तपा’त भएको थियो भने उनी बे´होस पनि भएका थिए । अडियो सार्वजनिक हुने ड’रले पुण्य बेहोस भएको पनि केही मिडियाकर्मीले बताएका छन् । हिमाले मालाको घरमै दा’दागि’री देखाएकी छिन् । १५ हजार माग्दै गरेको भिडियो बाहिरिएको छ । माला शाह र हिमा श्रेष्ठबीच भएको विवाद बिस्तृतमा तलको भिडियोमा हेर्नुस् :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *