Butwal Sandesh

Best Nepali Online Newspaper

वुहानकी डाक्टर फेनले चीन सरकारविरु*द्ध आ क्रो*सित हुँदै भनिन् : कोरोनाबारे विश्वलाइ जानकारी दिँदा चु*प ला’ग भनियो

Spread the love

काठमाडौं- विश्वभर कोरोना भाइ रसको सं क्रमण तीव्र रुपमा फैलिएको छ । यसको सं क्रमण फैलिरहँदा कोरोना भाइ रसको उद्गमस्थल मानिएको वुहानकी एक डाक्टरले भने चीन सरकारले आफूहरुलाई कोरोनाबारे बोल्नै नदिएको आ रोप लगाएकी छन् । चीन सरकारको व्यवहारप्रति अ*सन्तुष्टि जनाउँदै उनले आफूहरुले यो भाइरस प्रा*णघा*तक भएको र निकै तीव्र रुपमा फैलिने थाहा पाइसकेको अवस्थामा चीन सरकार र अधिकारीहरुले आफूहरुलाई यस विषयमा केही नबोल्न निर्देशन दिएको आ*रोप लगाएकी छिन् ।

उनले यदि त्यतिबेलै सरकार र अधिकारीहरुले आफूहरुको कुरा सुनेको भए यो भा’इरस यसरी म हामारीको रुपमा नफैलिने दावी गरेकी छिन् । वुहानबाट फैलिएको कोरोना भाइ रसको सं क्रमण अहिले विश्वका २४ देशमा पुगेको छ । अहिलेसम्म कोरोना सं क्रमणबाट ४ हजार ६ सय ३५ जनाले ज्या न गुमा*एका छन् ।

वुहानमा जुन डाक्टरले सबैभन्दा पहिले यो भाइ रस पत्ता लगाएका थिए उनको मृ*त्यु भइसकेको छ । वुहानकी डाक्टर आइ फेनले भनिन् ‘मेरा कैयौं साथी यो रो’गका बि’रामीको उपचार गर्दागर्दै म*रे । तर, डिसेम्बरमा जब हामीले यो भाइ रसको बारेमा सरकारी अधिकारीहरुलाई बताउँदा हामीलाई चु*प लाग्न भनियो ।’ डाक्टर आइ फेनले चीनको म्यागजिन रेनवुलाई दिएको अन्तरवार्तालाई उद्धृत गर्दै द गार्डियनले लेखेअनुसार डाक्टरहरुलाई यो भाइ रसबारे कसैलाई बताए गम्भीर परिणाम भोग्नुपर्ने चे*तावनी दिइएको थियो ।

डा. फेन वुहान सेन्ट्रल हस्पिटलको आ*कस्मिक विभागकी निर्देशक हुन् । यो भाइ रसको विषयलाई सामाजिक सञ्जालमा उठाउने डा. फेनका सहकर्मी डा. ली वेनलियांग अहिले जे*लमा छन् । डा. फेनले भनिन् ‘यदि मलाई यो भाइ रसले यति धेरै मानिसको ज्या न लिन्छ भन्ने त्यतिबेलै थाहा भएको भए म चु*प बस्दिनथें । म विश्वभर यो कुरा सबैलाई बताउँथें । जुन माध्यमले मिल्छ म यो जानकारी सबैलाई दिन्थें चाहे कसैले मलाई जे*लमा नै किन नहालोस् ।’

डा. फेनको यो अन्तरवार्ता रेनवुले आफ्नो वेबसाइटबाट हटाइसकेको छ । चीनका सामाजिक सञ्जालबाट पनि डा. फेनको अन्तरवार्ता हटाइएको छ । तर, केही चिनियाँ नागरिकले यो अन्तरवार्ताको स्क्रिनसट लिएका थिए । अब डा. फेनको अन्तरवार्ता इमोजी र मोर्स कोडमा बदलेर सामाजिक सञ्जालमा भाइरल गराइँदैछ । यसलाई निर्माता टोनी लिनले पनि आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।

डा. फेनका अनुसार ३० डिसेम्बरका दिन उनीकहाँ कैयौं बि’रामीहरु उस्तै किसिमका लक्षणको साथमा आएका थिए । उनीहरुको नमूना ल्याबमा परीक्षण गर्दा उनीहरुमा भएको भाइ रस सार्स कोरोना भाइ रसजस्तै भएको पाइएको थियो । डा. फेनले रिपोर्टको फोटो खिचेर आफ्ना बरिष्ठ र सरकारी अधिकारीहरुलाई पठाइन् । बेलुकासम्म त्यो रिपोर्ट वुहानका सबै डाक्टरसम्म पुग्यो । डा. ली वेनलियांगले यसलाई सामाजिक सञ्जालमा राखेर विश्वलाई नयाँ कोरोना भाइ रस फैलिइरहेको जानकारी दिए ।

त्यही राति डा. फेनलाई यो नयाँ भाइ रसको बारेमा कसैलाई नबताउन निर्देशनसहित अस्पताल प्रबन्धनको सन्देश आयो । दुई दिनपछि उनलाई ध*म्की दिइयो कि यसको बारेमा कसैलाई केही बताए परिणाम निकै नराम्रो हुनेछ । डा. फेनले सबै सरकारी अधिकारी र अस्पताल प्रबन्धनलाई सम्झाउने कोसिस गरिन् तर कसैले उनको कुरा सुनेनन् । २१ जनवरीसम्म इमरजेन्सी विभागमा हरेक दिन १५२३ बि*रामी आउन थालेका थिए । डा. फेनले भनिन् ‘म त्यो दिन भुल्न सक्दिन जब एक बि*रामी छोराको मृ त्युपछि डाक्टर उनका पितालाई मृ त्यु प्रमाणपत्र दिइरहेका थिए र ती वृद्ध डाक्टरतिर एकटक हेरिरहेका थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *