सम्पुर्ण देशबा´सीलाई नेपाल सरकारले गर्यो यस्तो अ´नुरोध, कृपया सबैले पालना गर्न यो पोस्ट शे´यर गरौ ।
काठमाडौं। विश्वभर म’हामा’रीको रुपमा फैलिएको कोरोना भा’इरस (कोभिड १९) बाट बच्नको लागि अत्यावश्यक कामबाहेक काठमाडौंबासीलाई बाहिर ननिस्कन र भि’डभा’डमा नजान सरकारले आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले कोरोना संक्र’मणको ख’तरालाई ध्यान दिँदै काठमाडौं उपत्यकाबासीलाई जरुरी काम बाहेक अर्को निर्णय नहुन्जेलसम्मका लागि घरबाहिर जभाभावी भिडभाडमा नजान सुझाएको हो ।
‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाण्डुमा कुनै पनि सभा र समारोह र ठूलो जमघटन नगर्न र नगराउन तथा भि´डभाड नजान काठमाडौंका नारिककलाई आग्रह गरेका छौं, ‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभारसमारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने । स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आ´ग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए।
‘अब यहाँ काठमाडौंमा पनि कसलाई को¥रोना छ कि छैन कुनै ग्यारेन्टी छैन, कुनै सभारसमारोह गर्दा को¥रोना म हामारी फैलियो भने कसले जिम्मेवारी लिने ?,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले अब घरभित्रै बस्ने, तातोपानी खाने, अत्यावश्यक काम नभईकन घरबाहिर ननिस्किने।’
यसअन्तर्गत होली (फागु पर्व) पनि नमनाउन समेत आग्रह गरिएको उनले बताए । ‘हामी तपाईंहरूको सञ्चार माध्यममार्फत काठमाडौंका वासिन्दालाई विशेष अनुरोध गर्छौं कि अहिले को¥रोना सं क्र’मणले विश्वमै आ’तं’क मच्चा’इरहेको छ, नेपाल पनि त्यसको उच्च जो खिममा छ,’ त्यसैले सचेत बनौं, सतर्कता अपनाऔं, म हामारी भित्रिन नदिऔं,’उनले भने ।