विदेश बाट फर्केका श्रीमानकै अघि प्रेमी लिएर हिंडेपछि… भिडियोसहित ।
खु कु’री प्र ‘हा’र’बाट टीकामायाको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए।
भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। श्रीमती अर्कैसँग ‘लागेको शंका’ गर्दै उनले प्र’हा’र गरेको जनाइएको छ। उनले श्रीमतीसँगै रहेका दमक २ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाललाई पनि प्र’हा’र गरेका छन् ।
ग’म्भीर घाइते दाहाललाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिर्तामोडको बिएण्डसी हस्पिटल पठाइएको डिएसपी पण्डितले बताए। टीकामाया र प्रकाश धान उठाउन आएका थिए। भण्डारीले शंकाका भरमा श्रीमतीको ज्यान लिएको प्रहरीले जनाएको छ।
४७ वर्षीय चूडामणि भण्डारीले २२ वर्ष वैदेशिक रोजगारीमा बिताए । उनले आफ्नो जीवनको ऊर्जाशील समय विदेशमा पसिना ब’गाएर केही धन सम्पत्ती पनि जोडजाम गरेका थिए। जब उनी गत भदौमा स्वदेश फर्किए । त्यसपछि ३७ वर्षीय निजकी श्रीमती टीकामायाले अनेक ब’हानाबा’जी सुरु गर्न थालिन। उनीहरू गत भदौ देखी एकै स्थानमा बसेका समेत थिएनन् ।
चूडामणिले कमल गाउँपालिका-६ जीवनचोकमा केही जग्गा समेत जोडेका थिए। काम गर्ने कोही नभएपछि उनले धान खेती गर्न अरुलाई नै दिएका थिए । घटना भएको दिन अर्थात् आइतबार चूडामणि आफ्ना अरू २ जना नातेदार सहित सो स्थानमा धान जिम्मा लिन पुगेका थिए ।उनकी श्रीमतीले पनि आफूलाई धान चाहिने भन्दै उनीसँग केही अघिदेखी नै वि ‘वाद गर्दै आएकी थिइन । जब चूडामणि धान लिन आफ्नो खेतीमा पुगे । त्यसको केहिबेर मै श्रीमती टिकामाया पनि सो स्थानमा प्रकाशचन्द्र दाहालको मोटरसाइकलमा चढेर पुगिन ।
जब त्यहा श्रीमान् श्रीमतीको भेट भयो । त्यसपछि चूडामणि र प्रकाशबिच केही भ’नाभ’न समेत भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितले बताए । त्यस लगत्तै चूडामणिले आफूले झोलामा बो’केर लु’काइ’छि’पाई लगेको ‘खु’ कु’री नि’का’लेर प्रकाशलाई ‘टा’उ’को’मा प्र’हा’र गरे ।
जब चूडामणिले आफ्नी श्रीमतीको ज्या’न लि’ए त्यसपछि त्यहा हो’ह’ल्ला’ र हा’रगु’हारको चि’त्कार सुनेर गाउँलेहरू भेला भए । तर कसैलेपनि चूडामणिको हा’तमा भएको ‘खु’कु’री खोस्ने हि’म्मत गर्न सकेनन् । बरु चूडामणि आफैले मैले यसलाई ‘मा’ ‘र्नु थिए मा”रे (श्रीमतीको ला’स देखाउँदै) , म कसैलाई केही गर्दिन अब प्रहरीलाई खबर गर्दिनुस् भने । त्यसपछि स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी गराए । प्रहरी घटनास्थलमा पुग्दा चूडामणिले घटनास्थलमै आफ्नो अ’पराध स्वी’कार गरेको दमक प्रहरी प्रमुख पण्डितले बताए ।
आफू २२ बर्षजति विदेशमा बस्दा कमाएको पैसा हि’नामि’ना गरेको र परपुरुषसँग बढी हि’म’चि’म बढाएको देखेपछि आफूले आ’वेग’मा आएर श्रीमतीको ज्यान लिएको चूडामणिले स्वीकार गरेको प्रहरी प्रमुख पण्डितले बताए । उनलाई म्याद थपका लागि आज झापा जिल्ला अदालत लगिएको पण्डितले जानकारी दिए ।