Butwal Sandesh

Best Nepali Online Newspaper

प्रेमीकाले ‘तिम्रो त वाइक छैन’ भनेर जि´स्क्याएपछि ललितले जे गरे, प्र´हरी नै च´कित

Spread the love

काठमाडौं । आजकल प्रेमलाई सस्तो बनाउने गरिएको छ । वाहिरी आकर्षणलाई प्रेम ठान्दा अनेक घ ट ना हुने गरेका छन् । प्रेमी प्रेमीकाले एक अर्का प्रति माया होइन आशक्ति देखाउने, आफुले भनेको हुनै पर्ने जस्ता स्वभाव देखिन्छ । एउटा युवकले मोटरसाइकल छैन भनेर जिस्क्याएपछि प्रेमिकालाई देखाउन ८ वटा मोटरसाइकल चो री गरेका छन् ।

युवतीलाई आकर्षीत गर्ने युवाहरुले पनि अनेक तरिका अपनाउने गर्छन । ति तरिका मध्य कतिपय गैरकानुनी हुन्छन् । त्यस्तै गैरकानुनी काम गर्ने युवक प क्रा उ परेका हुन् । भ्यालेन्टाइन डे को दिनमा प्रेमीकाले तिम्रो त वाइक छैन भनेर जिस्क्याएपछि प्रेमीकालाई देखाउनकै लागि युवाले बाइक चो री गरेका हुन् । एउटा मात्र होइन साथीसंग मिलेर ८ वटा मोटरसाइकल चो रेका छन् ।

प्रेमिकाले बाइक नभएकोमा जिस्काएपछि ८ वटा बाइक चो र्ने नयाँ दिल्लीका एक युवक शनिबार प क्रा उ परेका हुन् । भ्यालेन्टाइनडेका समयमा प्रेमिकाले उनको आफ्नो बाइक नभएको भन्दै गिज्याएपछि उनले प्रेमिकाका लागि एउटा मात्र नभएर थुप्रै बाइक ल्याइदिन्छु भन्दै हिडेका थिए । प्रेमीकाले जिस्क्याएको सहन नसकेका उनले प्रेमीकालाई एउटा मात्र होइन ८ वटा वाइक ल्याएर देखाइदिन्छु भनेर हिडेका थिए ।

आफ्नो चुनौती पुरा गर्न उनले साथीहरुसँग मिलेर बाइक चो र्ने योजना बनाउन थाले । ललित नामका उनले साथी साहिदसँग मिलेर महंगा महंगा बाइकहरु चो री गर्न थाले । तर उनी प्रहरीको फ न्दामा परिहाले । प्रहरीले लाइसेन्स प्लेट नभएको महंगो बाइकमा दुई युवाहरुलाई देखेपछि पछ्यायो । केही पर पुगेर उनीहरुलाई रोकेर रोकेर सोधपुछ गर्न थाल्यो । उनीहरुले बाइक चो री गरेको पुष्टि भयो । उनीहरुले पनि आफूहरुले चो री गरेको स्विकार गर्दै हालसम्म ८ वटा मोटरसाइकल चो री गरेको बताए र प्रेमिकालाई प्रभावित पार्न बाइक चो री गरेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *