Butwal Sandesh

Best Nepali Online Newspaper

राशिबाटै थाहा पाउनुहोस् तपाईको सच्चा मित्र र श*त्रु को ?

Spread the love

काठमाडौँ । ज्योतिषशास्त्रका अनुसार हरेक राशीका शत्रु र मित्र राशी हुने गर्छन। कुन राशिका मानिस तपाईको मित्र हुन योग्य हुन्छन र कुन राशिका मानिस अयोग्य हुन्छन भन्ने बारे विविध रुपमा ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ।

आउनुहोस जनिराखौँ तपाईको मित्र र शत्रु राशिका बारेमा

मेष

तपाईका लागि कर्कट, सिंह, धनु र तुला मित्र राशि हुन् जबकि मिथुन र कन्या शत्रु राशि हुन्

वृष

कन्या, मकर र कुम्भ, वृष राशिको मित्र राशी हुन् भने धनु र वृश्चिक शत्रु राशि हुन्।

मिथुन

मिथुन राशिका लागि कन्या, तुला र कुम्भ सबैभन्दा असल मित्र राशी हुन्। जबकी मेष, कर्कट, वृश्चिक शत्रु राशी हुन्।

कर्कट

तपाईका लागि तुला, वृश्चिक, मीन र कुम्भ मित्र हुन् ,जबकि सिंह, मिथुन र कन्या शत्रु राशी हुन्।

सिंह
सिंह राशिको मित्र राशी मेष, वृश्चिक र धनु मित्र हुन् , जबकि तुला र मकर भने शत्रु राशिभित्र पर्छन।तपाईका लागि वृष, कुम्भ र मकर मित्र राशि हुन्, जबकि धनु, मेष र कर्कट परम शत्रु।

तुला

तपाईका लागि मिथुन, कर्कट र कुम्भ राम्रो मित्र राशि साबित हुन्छ त्यस्तै धनु र मीन राशि भने शत्रु राशी हुन्।

वृश्चिक
सिंह, कर्कट र मीन वृश्चिक राशिको मित्र राशी हुन् जबकि मकर, मिथुन र कन्या तपाईका लागि अशुभ राशी हो।

धनु

तपाईका लागि मेष, सिंह र मीन उत्तम मित्र हुन्, जबकि वृष र तुला भने शत्रु राशी हुन्।

मकर

वृष, कन्या र कुम्भ मकर राशिको मित्र हो, जबकि सिंह, वृश्चिक र मीन भने शत्रु राशी

कुम्भ

तपाईका लागि मिथुन, वृष र कुम्भ मित्र राशि हुन् भने सिंह, धनु र मीन शत्रु राशि भित्र पर्छन।

मीन

मिन राशिका लागि कर्कट, धनु र वृश्चिक राशी परम मित्र हुन् , जबकि वृष, तुला र कुम्भ भने तपाईका लागि शत्रु राशी हुन्। यिनीहरु तपाईको प्रगति देखेर सधै जल्ने गर्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *