मानिसका यी जानी नजानी गरेका सामान्य हेलचक्रयाइँले हुन्छ किड्नी फे´ल

काठमाडौँ । किड्नीले शरिरबाट अनावश्यक चीजलाई फालिदिन्छ (वि*षादी लगायतका हा*निकारक चिज)। किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साईड इफेक्ट लगायतका कारणले किड्नीमा गम्भीर हा*नी गर्छ । किड्नी फेलका सामान्य कारण यस्ता छनः

पर्याप्त पानी नपिउनु
हामीमध्ये धेरैले प्रर्याप्त पानी पिउन बिर्सन्छौं । एउटा बयस्कले कम्तिमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि बृद्धबद्धाले प्रर्याप्त पानी पिउनुपर्छ । पानी कम हुँदा शरिरमा डिहाईड्रेसन हुन्छ । डिहाईड्रेसनले किड्नी स्टेन र किड्नीलाई ड्या*मेज गराउछ ।

पिसाब रोक्नु
काममा व्यस्त हुदाँ वा भनेको बेला शौचालय नपाउदा वा गाडीमा यात्रा गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्छन् । तर यसले किडनीलाई नराम्रो हानी गर्छ । पिसाब जम्मा हुदाँ किड्नीमा व्याक्टेरिया जम्मा हुन्छ, जसका कारण किड्नीमा संक्रमण हुन्छ र बिस्तारै किड्नी विग्रन्छ ।

अत्यधिक प्रोटिन
शरिरमा अत्यधिक मात्रामा प्रोटिन भयो भने पनि किड्नी फेल हुन्छ ।

नुनको मात्रा बढी
नियमित रुपमा नुनिला खानेकुरा खादा रगतमा इलेक्ट्रोलाईटको सन्तुलनलाई नियन्त्रण गर्न किड्नीले धेरै काम गर्नुपर्ने हुन्छ ।

पे*नकिलरको नियमित प्रयोग
नियमित रुपमा पे*नकिलर खाँदा किड्नीमा रगतको प्रबाहलाई सिमित गरिदिन्छ र किड्नीमा दिर्घकालिन असर गर्छ ।

अत्यधिक म*दिरा
अत्यधिक मात्रमा म*दिरा पिउदा रक्त प्रबाहमा उच्च मात्रामा युरिक एसिड उत्पन्न हुन्छ जसका कारण किड्नीलाई अशर गर्छ र किड्नी फेल हुन्छ।

सं*क्रमणप्रति अज्ञानता
निश्चित सं*क्रमण जस्तै भाइरल फ्लु, टन्सिल, पेटसँगसम्बन्धि सं*क्रमणले कहिलेकाही किड्नीलाई अशर गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *