Butwal Sandesh

Best Nepali Online Newspaper

महिलाले यस्ता काम रातिमा नगरेकै राम्रो, नत्र भइन्छ कं*गाल

Spread the love

काठमाडौँ । महिलाहरुले जसको घर गएपनि त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन।

प्रायः सबै घरमा महिलालाई घरको लक्ष्मीका रुपमा मानिन्छ। यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ। यदि महिलाले राती यस्ता काम गरे घरमा लक्ष्मीको बास हुन्छ भन्ने ज्योतिषीय मान्यता रहेको पाइन्छ।

महिलाहरुले यस्ता कामहरु रातिमा नगरेकै राम्रो

१) सुर्यास्तपछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने गर्छन् र धेरै क*ष्टको सामना गर्नुपर्ने हुन्छ।

२) ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन। यस्तो गर्नु हा*निकारक हुन्छ।

३) महिलाहरुले रातमा झु*ठा भाँडाहरु भान्छामा राख्नुहुँदैन। यसो गर्नाले लक्ष्मीको बास घरमा हुन्छ भने वैभव, सम्पन्नता घरमा आउँछ।

यी काम गरेमा फाइदा हुनेछ

ज्योतिष शास्त्रका अनुसार घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ। यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ। यसले घरमा उत्पननभएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ।

रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ। यसले धन लाभ गर्छ। रातमा सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस्। यसले घरमा सुख–समृद्धिको बास गराउँछ। खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ।

-राती घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ।

-पूजा घर वा देव स्थानमा राती दियो बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ।

-सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो आउनाले स्वास्थ्य समेत ठीक रहन्छ।

-सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस्। यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन।

-सयन कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ।

-घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस्। यसो गर्नाले परिवारमा राम्रो वातावरण बन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *