Butwal Sandesh

Best Nepali Online Newspaper

निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् असोज ४ गते देखी १० गतेसम्मको साप्ताहिक राशिफल

Spread the love

मेष
जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । छोटो यात्रा हुनेछ । साझेदारी कार्यमा प्रगति देखिन थाल्नेछ । वैदेशिक काममा सहजता आउने एवं यात्राको परिबन्ध मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । दाम्पत्य जीवनमा खुशीयाली बढ्ने एवम प्रेममा प्रगति हुनेछ । अचानक काम रोकिनेछ । गुप्त शत्रुको भय रहनेछ ।

वृष
व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ । रमाइलो एवं यात्रामा धन खर्च हुनेछ । साथीभाइ सँगको सरसापटीले व्यवहार मिलाउन सजिलो हुनेछ । घरायसी वि*वाद बढ्नेछ । पारिवारिक वा*दविवादमा त*नाव आउनेछ । प्रतिस्पर्धामा राम्रै योग रहन्छ । स्वास्थ्यमा सुधार आउनाले चि*न्ता कम हुनेछ ।

मिथुन
धर्मकर्ममा संलग्नता हुनेछ । शं*काले बा*धा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ । आम्दामीको स्तर बढ्नाले कारोवारमा सन्तुष्टि मिल्नेछ । कृषि एवं खाद्यान्नबाट धनार्जन राम्रो हुनेछ । अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट सहयोग हुने तथा कला संगीतमा रुचि जानेछ । मातृपक्षबाट सहयोग एवम् सन्तानले खुशी दिनेछन् ।

कर्कट
राजनीतिक लाभ मिल्नेछ । उच्चव्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ । मानसिक चिन्तो काममा बा*धा गर्नेछ । चिसोले स्वास्थ्यमा समस्या दिनेछ । घरायसी समस्यामा अल्झिनुपर्नेछ । सरसल्लाह नमिल्नाले आँटेको काममा बा*धा आउनेछ । साताको मध्यमा भने आम्दानी राम्रो हुनेछ । सन्तानको प्रगतिले खुसियाली हुनेछ ।

सिंह
सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ । दाजुभाइको सहयोगमा काममा पूर्णता आउनेछ । स्त्री वर्गको सहयोगले आर्थिक भार कम हुनेछ । नयाँ काममा दौडधुप एवम् व्यस्तता बढ्नेछ । सानो यात्राको योग पर्नाले व्यक्तिगत काम रोकिनेछ ।

कन्या
आलोचनाको भय हुनेछ । सरकारी पक्षबाट झमेला हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ । बाेली वचनले राम्रो प्रभाव पार्नेछ । साथीभाइसँग मिलेर सानो यात्राको तय हुनेछ । बाहिरी काममा पैसा बढी जानेछ । धन सम्पतिको कारोबार बढ्नेछ । कुटुम्ब भेटघाट एवम् सहयोग मिल्नाले व्यवसायमा राहत हुनेछ ।

तुला
सामाजिक काममा व्यस्तता हुनेछ । भाग्यले साथ दिनेछ । काममा प्रशंमा मिल्नेछ । आफन्तको साथले आथिैका काममा प्रशन्नता एवम् खुसियाली बढ्नेछ । साथीभाइ भेटघाटमा रमाइलो हुनेछ । मनोरञ्जनमा खर्च बढ्नाले सञ्चित धन कम हुनेछ । सामाजिक प्रतिष्ठामा भने वृद्धि हुने तथा धनसम्पतिको सहयोग मिल्नेछ । आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ । आफन्त भेटघाट एवं नयाँ परिकारको मिठो स्वाद मिल्नेछ

वृश्चिक
धनको फाइदा अरुलाइ जानेछ । प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वा*धा आउँनेछ । कारोबारमा धन सम्पत्तिको फाइदा कम हुनेछ । यात्रामा सरसामान हराउने एवं चो*रीको भय हुनेछ । शारीरिक थकान बढ्नेछ । हृदय सम्बन्धी रोग एवम पेटको समस्याले सताउनेछ । घरका ज्येष्ठ सदस्यमा स्वास्थ्य बाधा आइपर्नेछ ।

धनु
दौडधुप बढी हुनेछ । पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ । पशु चौपाय , कृषि बाट राम्रो आम्दामी मिल्नेछ । माइति मावलीबाट धन को सहयोग मिल्नेछ । महिला वर्गबाट सरकारी काममा फाइदा मिल्नेछ । नयाँ कामको योजना प्रारम्भ हुनेछ । साथी भाइको सहयोगमा व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

मकर
परिवारमा वि*वाद हुनेछ । मित्रबाट धो*का मिल्नेछ । काम अधुरो रहनेछ । सरकारीकामबाट सन्तुष्टि मिल्नेछ । जिम्मेवारीमा प्रशंसा मिल्ने एवं नया काममा भार थपिनेछ । सामाजिक सम्मानमा वृद्धि हुने तथा राजनीतिक क्षेत्रबाट अवसरको बाटो देखिने एवम् सामाजिक काममा पहिचान मिल्नेछ ।

कुम्भ
सन्तानको सुख पाइनेछ । व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ । पुरानो काम सुचारु हुनेछ । भाग्यले राम्रै साथ दिनेछ । विदेशवाट धन एवं व्यवसायमा सहयोग मिल्नेछ शुरु गरेको काममा प्रतिफल राम्रो आउनाले प्रशंसा मिल्नेछ । सरकारी क्षेत्रमा पहुँच बढ्ने एवम ठूलाबडाको साथ राम्रै मिल्नेछ ।

मीन
धनको सहयोग बढ्नेछ । अधुरा काम पूरा हुनेछ । स्वास्थ्यमा वा*धा आउनेछ । बिना कारण दुष्मनी बढ्नेछ । मित्रतामा दरार आउने एवं सम्झौतामा धो*का मिल्नेछ । लेनदेनमा झमेला आउनेछ । स्वास्थ्यमा तलमाथी हुनेछ । काममा अपजस मिल्नाले अशान्तिको भय रहनेछ । वैदेशिक यात्रामा सफलता, धार्मिक यात्रा हुने एवम सामाजिक क्षेत्रमा योगदान रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *