Butwal Sandesh

Best Nepali Online Newspaper

अहिलेसम्म को*रोनाभा´इरसद्वारा १ सय २३ देशमा सं क्रमण, मृ तकको संख्या ४६ सय नाघ्यो । डब्लूएचओद्वारा वि*श्वव्यापी म´हामारीको घोषणा

Spread the love

काठमाडौं- कोरोनाभाइरसको सं क्रमण १ सय २३ मुलुकमा फैलिदा मृ त्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ ।

विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृ त्यु भएको छ । सं क्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् । ५३ हजार २ सय २७ जनाको उपचार जारी छ । त्यसमध्ये ५ हजार ९ सय ४४ जनाको अवस्था ग´म्भीर छ ।

अहिलेस्म ३१ सय ६९ जनाको चीनमा मृ त्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृ त्यु भएको छ  ।कोरोना भा´इरसको सं क्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३/३ जनाको मृ त्यु भएको छ ।

विश्वव्यापी म´हामारी

१ सय २३ भन्दा बढी मुलुकमा कोरोनाको सं क्रमण फैलिएको र ४ हजार ६ सय भन्दा बढीले ज्या न गुमाएपछि कोरोना भाइ´रसको सं क्रमणलाई विश्वस्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वव्यापी म हामारीको घोषणा गरेको छ ।

बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको सं क्रमण पछिल्लो समय भ´यावह भएको भन्दै कोरोना भाइ´रसलाई विश्वव्यापी म हामारी घोषणा गरेको हो ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भा´इरसको बढ्दो प्रभावलाई लिएर विश्व चि´न्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए ।

भा´इरसलाई हल्का र ला´परबाही रुपमा नलिन समेत आग्रह गरिएको छ । उनले कोरोना भाइ´रस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

उनले म हामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै अस्पताल र आ´पतकालीन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *