बुढा विदेशमा दिनरात श्रीमतीकै लागि पसिना बगाउने, यता श्रीमती आफ्नै बुढाको साथीसंग पोइला भागेपछि, सबैलाइ रूहाउने कथा
Spread the love
जीवन कहाँ पुगेर अलपत्र पर्छ थाह नहुने रैछ हो त्यस्तै भएको छ रामेछापका एक बर्देवा थर भएका युवाको जीवन।उनि आफ्नो श्रीमती छोरा छोरी र आमाकै लागि भनेर दिन रात बिदेशमा पसिना बगाउन पुग्छ जव बर्देवाकै साथीले आफ्नो श्रीमतीलाई भगाउछ तव म*र्नु न बाच्नुको अबस्थामा पुग्छन बर्देवा।
उनि यो बेला मलेशियामा कोरोना लागेर अस्पतालमा उपचार गरिरहेको छन सोहि मौका छोपेर श्रीमती अर्कै संग लागेपछि म*र्नु न बाच्नु भएका छन बर्देवा।उता सानी छोरी अनि आमा रुदै कराउदै गुहार्दै छन एता बर्देवा मलेशियामा कोरोना संग लडाई गरिरहेका छन।बचिएला झैँ लाग्दैन भन्दै उनि आफ्नो सत्य कथा आमाको लागि यसरी लेख्छन।तलको लिंकमा कमल सरगमले पढेको कथा सुन्नुहोस अन्तिम सम्म :