Butwal Sandesh

Best Nepali Online Newspaper

दक्षिणकाली माताको दर्शन गर्दै आज भदौ २८ गते आइतबार राशिफल पढ्नुहोस

Spread the love

२०७७ साल आश्विनकृष्णपक्ष भाद्र २८ गते आइतवार एकादशी तिथि पुनर्वसु नक्षत्र चन्द्रमा कर्कट राशिमा ।

मेष राशि : राम्रो दिन छ सोचेको भन्दा राम्रो सफलता हात पार्नु हुनेछ । आर्थिक लाभको साथै काममा नँया अवर प्राप्तहुन सक्नेछ । विद्यार्थीको लागि पढाइ क्षेत्रहरु राम्रो भएर जानेछन् ।

वृष राशि : आमाको स्वास्थ्यलाइ लिएर समस्या देखा पर्न सक्ने छ । वाहान वा चौपायको सुख वाट वञ्चीत हुनुपर्ने हुन सक्छ । मनमा धेरै कुरा खेल्नेकारणले गर्दा मन विचलन हुनेछ ।

मिथुन राशि : सन्तान सुखको समय छ । प्रेम वा प्रेमीका सँगको सम्वन्ध राम्रो हुनेछ । गरेको व्यपार व्यवसायमा भने राम्रो आर्थिक लाभ हुन सक्नेछ । यात्राको अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

कर्कट राशि : श*त्रु वृद्धि हुनका साथै शत्रुका कारण गरेको काममा वाधा अर्चन आउने छ । स्वास्थ्य समस्याले सताउन सक्नेछ । अनावस्यक यात्रा वा झ*गडा पर्न सक्नेछ सतर्क रहनु होला ।

सिंह राशि : आर्थिक लाभ हुनुका साथै लगानि गर्ने नँया अवसर प्राप्तहुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ । विदेश सँग सम्वन्धित कामहरु वन्नेछन् । नँया सथिभाइ सँग नँया सम्वन्ध गासिनेछ ।

कन्या राशि : कर्म धरै प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन ढुव्ने सम्भावना कम हुनेछ । घर परिवारको सुख सुविधा पाउने समय छ । दाम्पत्य जीबनमा मधुरता हुने।

तुला राशि : गरेको काममा भाग्यले साथदिनुका साथै थोरै मेनतमा पनि धेरै लाभ प्राप्तहुन सक्नेछ । नया अवरको सदुपयोग गर्नुहोला रम्रो हुनुका साथै लगानि ढुव्ने सम्भावना कम हुनेछ ।

वृश्चिक राशि : चो*टपटक लाग्ने वा स्वास्थ्य समस्या हुन सक्नेछ । मुख खुट्टामा समस्याहरु देखा पर्न सक्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । यात्रा नगर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।

धनु राशि : कामको पाटनर सँग कुनै समस्या थियो भने हटेर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । नँया व्यत्तिसँगको भेटले मन रमानुको साथै नया अवसर प्राप्तहुन सक्छ ।

मकर राशि : श*त्रु वढ्नुका साथै स्वास्थ्य समस्या देखापर्नेछ । पत्निको स्वास्थ्यमा पनि समस्या हुन सक्छ । घर परिवारमा कलहको वातावरण वन्न सक्छ सम्यमता अपनाउदा राम्रो हुनेछ ।

कुम्भ राशि : वल वुद्धि वढेर जानेछ । मनमा प्रसन्नता छाउने छ गरेको कामाम सफलता प्राप्ती हुने कारणले गर्दा । सन्तान सुख तथा माताको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ ।

मीन राशि : धरै राम्रो समय छैन । आर्थिक हानिका साथै दाजुभाइ सँगको सम्वन्धमा समस्या देखापर्न सक्नेछ । वोल्दा विचार गर्नुहोला अन्यथा शत्रु वढ्नेछन् । आफन्त सँगको भटले मन रमाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *