Butwal Sandesh

Best Nepali Online Newspaper

यी हुन् को*रोनाबाट सबैभन्दा बढी प्र*भावित नौ देश, जहाँ दिनहु ह*जारौको मात्रामा बि’रामी बढिरहेका छन्

Spread the love

कोरोना भा*इरस ‘कोभिद–१९’को प्रकोप सयभन्दा बढी मूलुकमा पुगिसकोको छ। बुधबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा १ लाख १९ हजार २४७ जना कोरोनाबाट सं क्रमित छन्। कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्या न लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन्। हाल चीनमा कोरोनाको प्र भाव घट्दै जाँदा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा कोरोनाको प्र भाव बढ्दै गएको छ।

को*रोनाबाट सबैभन्दा बढी प्रभा*वित १० देशहरु

१. चीनः ८० हजार ७९० सं क्रमित, ३ हजार १५८ को मृ त्यु

२. इटलीः १२ हजार ४६२ सं क्रमित, ८२७ को मृ त्यु

३. इरानः ९  हजार सं क्रमित, ३५४ को मृ त्यु

४. दक्षिण कोरियाः ७ हजार ७५५ सं क्रमित, ६१ को मृ त्यु

५. स्पेनः २ हजार १८८ सं क्रमित, ४९ को मृ त्यु

६. फ्रान्स १७ सय ८४ सं क्रमित, ३३ को मृ त्यु

७. जर्मनी: १ हजार ९०८ सं क्रमित, ३ मृ त्यु

८. अमेरिका १ हजार १६ सं क्रमित, ३१ को मृ त्यु

९. स्विजरल्याण्ड: ६५२ सं क्रमित, ४ मृ त्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *