Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: बि सं २०७७ साल आश्विनकृष्णपक्ष भाद्र २६ गते शुक्रवार तदानुसार इश्बी सन २०२० सेप्टेम्बर ११ तारिख ।

Spread the love

आज बि सं २०७७ साल आश्विनकृष्णपक्ष भाद्र २६ गते शुक्रवार तदानुसार इश्बी सन २०२० सेप्टेम्बर ११ तारिख ।नवमी तिथि मृगशिरा नक्षत्र चन्द्रमा मिथुन राशिमा । हेर्नुहोस आजको तपाईंको भाग्य ।

मेष राशि – राम्रो दिन छ सोचेको भन्दा राम्रो सफलता हात पार्नु हुनेछ । आर्थिक लाभको साथै काममा नँया अवर प्राप्तहुन सक्नेछ । विद्यार्थीको लागि पढाइ क्षेत्रहरु राम्रो भएर जानेछन् ।

वृष राशि – आमाको स्वास्थ्यलाइ लिएर समस्या देखा पर्न सक्ने छ । वाहान वा चौपायको सुख वाट वञ्चीत हुनुपर्ने हुन सक्छ । मनमा धेरै कुरा खेल्नेकारणले गर्दा मन विचलन हुनेछ ।

मिथुन राशि – सन्तान सुखको समय छ । प्रेम वा प्रेमीका सँगको सम्वन्ध राम्रो हुनेछ । गरेको व्यपार व्यवसायमा भने राम्रो आर्थिक लाभ हुन सक्नेछ । यात्राको अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

कर्कट राशि – श*त्रु वृद्धि हुनका साथै शत्रुका कारण गरेको काममा वाधा अर्चन आउने छ । स्वास्थ्य समस्याले सताउन सक्नेछ । अनावस्यक यात्रा वा झ*गडा पर्न सक्नेछ सतर्क रहनु होला ।

सिंह राशि – आर्थिक लाभ हुनुका साथै लगानि गर्ने नँया अवसर प्राप्तहुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ । विदेश सँग सम्वन्धित कामहरु वन्नेछन् । नँया सथिभाइ सँग नँया सम्वन्ध गासिनेछ ।

कन्या राशि – कर्म धरै प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन ढुव्ने सम्भावना कम हुनेछ । घर परिवारको सुख सुविधा पाउने समय छ । दाम्पत्य जीबनमा मधुरता हुने।

तुला राशि – गरेको काममा भाग्यले साथदिनुका साथै थोरै मेनतमा पनि धेरै लाभ प्राप्त हुन सक्नेछ । नया अवरको सदुपयोग गर्नुहोला रम्रो हुनुका साथै लगानि ढुव्ने सम्भावना कम हुनेछ ।

वृश्चिक राशि – चो*टपटक लाग्ने वा स्वास्थ्य समस्या हुन सक्नेछ । मुख खुट्टामा समस्याहरु देखा पर्न सक्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । यात्रा नगर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।

धनु राशि – कामको पाटनरसँग कुनै समस्या थियो भने हटेर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । नँया व्यत्तिसँगको भेटले मन रमानुको साथै नया अवसर प्राप्तहुन सक्छ ।

मकर राशि – श*त्रु वढ्नुका साथै स्वास्थ्य समस्या देखापर्नेछ । पत्निको स्वास्थ्यमा पनि समस्या हुन सक्छ । घर परिवारमा क*लहको वातावरण वन्न सक्छ सम्यमता अपनाउदा राम्रो हुनेछ ।

कुम्भ राशि – वल वुद्धि वढेर जानेछ । मनमा प्रसन्नता छाउने छ गरेको कामाम सफलता प्राप्ती हुने कारणले गर्दा । सन्तान सुख तथा माताको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ ।

मीन राशि – धरै राम्रो समय छैन । आर्थिक हानिका साथै दाजुभाइ सँगको सम्वन्धमा समस्या देखापर्न सक्नेछ । वोल्दा विचार गर्नुहोला अन्यथा श*त्रु वढ्नेछन् । आफन्त सँगको भटले मन रमाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *