Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: बि सं २०७७ साल भदौ २५ गते बिहिवार तदानुसार इश्बी सन २०२० सेप्टेम्बर १० तारिख ।

Spread the love

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिवारका सदस्यसंग म*नमुटाव हुनसक्छ। धन खर्च अत्याधिक हुने हुँदा आर्थिक पक्ष कमजोर हुनेछ। अनावश्यक वाद-वि*वादमा नपर्नुहोला। आर्थिक लेन-देन गर्दा विशेष सावधान रहनुहोला। स्वास्थ्य सामान्य रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

रचनात्मक तथा कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। आर्थिक रूपले पनि समय शुभ रहने देखिन्छ। तपाईंको मनोबल तथा आत्मविश्वास बढ्नेछ। परिवारमा सुखमय वातावरण रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कार्यक्षेत्रमा थोरै सावधान रहन जरूरी छ। परिवारमा म*नमुटावको स्थिति सिर्जना हुनसक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरि आँखा सम्बन्धि समस्याले सताउन सक्छ। आकस्मिक खर्च हुनेछ। दु*र्घटनाको योग रहेको हुँदा सावधान रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आयका स्रोत बढ्नेछन्। स्त्री मित्रबाट विशेष लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसाय क्षेत्रमा पनि विशेष लाभ मिल्नेछ। मित्रसंग रमणीय भेटघाट गर्ने मौका मिल्नेछ। स्वाथ्य राम्रो रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसंग प्रशन्न रहनेछन्। सरकारी कार्यबाट लाभ मिल्ने सम्भावना रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

रमणीय यात्राको योग बन्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रमा रहेका आफन्तबाट शुभ समाचार मिल्ने देखिन्छ। दाजु-भाईबाट आर्थिक लाभ मिल्ने सम्भावना छ। आर्थिक लाभ मिल्ने देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्य सुरु गर्नको लागि दिन अत्यन्त शुभ रहनेछ। क्रो*ध तथा वाणीमा संयम राख्नुहोला। श*त्रुसंग सावधान रहनुहोला। स्वाथ्यमा समस्या आउनसक्छ। आध्यात्मिक सिद्धि प्राप्त हुनेछ। यस दिन पानी र स्त्री वर्गसंग सावधान रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मित्रसंग रमणीय यात्रामा जाने मौका मिल्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। वाहन सुख प्राप्त हुनेछ। प्रिय व्यक्तिसंगको भेटले मन प्रशन्न रहनेछ। वैवाहिक जीवन सुखमय रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। परिवारसंग आनन्दमय समय बित्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नुका साथै सहकर्मीको भरपूर सहयोग मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहनेछ। वाणीमा संयम राख्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नयाँ कार्य सुरु गर्नको लागि साथै कुनै महत्वपूर्ण कार्य गर्नको लागि समय उत्तम छैन। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। कार्यक्षेत्रमा पनि समय सोच जस्तो अनुकूल नरहला। परिवारमा मदभेदको स्थिति सिर्जना हुनसक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शरीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आमाबाट लाभ मिल्ने सम्भावना रहेको छ। खर्चमा वृद्धि हुनेछ। घर-जग्गा तथा वाहन कारोबार गर्दा निकै सावधान रहन जरूरी देखिन्छ। विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ रहेको छ। दाम्पत्य जीवन सुखमय रूपके बित्नेछ। यात्राको योग बन्नेछ। मित्रसंग रमणीय भेटघाट हुनेछ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *