Butwal Sandesh

Best Nepali Online Newspaper

आफ्नै आमालाई बला*त्कार गरेको अभियोगमा छोरा प*क्राउ

Spread the love

कञ्चनपुर – कञ्चनपुरमा आफ्नै आमालाई बला*त्कार गरेको आ*रोपमा प्रहरीले छोरालाई प*क्राउ गरेको छ ।

प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई बला*त्कार गरेको आ*रोपमा बुधबार ३० वर्षीय छोरा प*क्राउ परेका हुन् ।

मंगलबार महिलाले दिएको उ*जुरीका आधारमा प*क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) अमर थापाले बताए।

डिएसपी थापाका अनुसार, अदालतबाट पाँच दिन म्याद थप गरि घ*टनाको विषयमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *