वि*श्व स्वास्थ्य संग*ठनले को*रोना सं क्रमणलाइ म’हामारीको रुप लिएको घो*षणा, विश्वभरिका यी १० देशमा को*रोना बढ्दै

वि*श्व स्वास्थ्य संग*ठन (डब्लुएचओ) ले संसारभर फै*लिइरहेको को’रोना (को*भिड १९) भा*इरस सं क्रमणलाई म हामारीको रुपमा परिभाषित गरेको छ। चीनबाट सुरु भएको सो भा’इरस १०० भन्दा बढि मुलुकमा पुगिसकेको, हजारौं मानिसको ज्या न लि*एको र विश्वभरका मानिसहरु प्र’भावित भएपछि बुधबार राति डब्लुएचओले को*रोनालाई म हामारीको रुपमा परिभाषित गरेको हो।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अदनम गेब्रेयेससले गत दुई हप्तामैं चीनबाहिर सं क्रमितको संख्या १३ गु*णाले बढेपछि यो स*मस्याले निकै ड रलाग्दो रुप लिएको बताए। कुनै रो ग धेरै देशमा एकैचोटी तीव्ररुपमा फैलिएपछि म हामारीको चरणमा प्रवेश गरेको मानिन्छ। उनले सम्बन्धित देशका सरकारहरुलाई यो म हामारी रोक्नका लागि जरुरी र आ क्रामक क*दम चाल्न आग्रह गरेका छन्।

बुधबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा १ लाख १९ हजार २४७ जना को*रोनाबाट सं क्रमित छन। कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्या न लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन्। हाल चीनमा को*रोनाको प्रभाव घट्दै जाँदा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी, स्विजरल्याण्ड, जापान र अमेरिकामा को*रोनाको प्र*भाव बढ्दै गएको छ।

को*रोनाबाट सबैभन्दा बढी प्रभा*वित १० देशहरु

१. चीनः ८० हजार ७९० सं क्रमित, ३ हजार १५८ को मृ त्यु

२. इटलीः १२ हजार ४६२ सं क्रमित, ८२७ को मृ त्यु

३. इरानः ९  हजार सं क्रमित, ३५४ को मृ त्यु

४. दक्षिण कोरियाः ७ हजार ७५५ सं क्रमित, ६१ को मृ त्यु

५. स्पेनः २ हजार १८८ सं क्रमित, ४९ को मृ त्यु

६. फ्रान्स १७ सय ८४ सं क्रमित, ३३ को मृ त्यु

७. जर्मनी: १ हजार ९०८ सं क्रमित, ३ मृ त्यु

८. अमेरिका १ हजार १६ सं क्रमित, ३१ को मृ त्यु

९. स्विजरल्याण्ड: ६५२ सं क्रमित, ४ मृ त्यु

१०. जापान: ६३९ सं क्रमित, १५ मृ त्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *