Butwal Sandesh

Best Nepali Online Newspaper

रिया चक्रवर्ती र उनको अनुसन्धान गर्ने प्रहरीको टोलीलाई आइलाग्यो ठूलो आ*पत

Spread the love

मुम्बइ। रिया चक्रवर्तीलाई अर्को आपत आइलागेको छ । सुशान्त सिंह राजपुत मृत्युको केसमा रिया चक्रवर्तीसँग सोधपुछ गरेका मुम्बइ पुलिसका डिसीपी अभिषेक त्रिमुखे र उनको पूरै परिवार कोरोना सं*क्रमित पाइएका छन् ।

डीसीपी त्रिमुखेमाथि यो केसमा जाँच फितलो गरेको भन्दै प्रश्नहरु उठिरहेका छन् ।

रिया चक्रवर्तीको कल डिटेसको अनुसन्धान गर्दा उनले सुशान्तको मृ*त्युपछि डीसीपी त्रिमुखेसँग फोनमा कैयौं पटक कुरा गरेको खुलासा भएको थियो ।

डीसीपी त्रिमुखेले रियालाई सघाउनकै लागि सुशान्त केसको छानबिन फितलो गरेको आरोप लगाइएको थियो ।

२ महिना बढी भइसक्दा पनि सुशान्तको केश सेलाउने ठेगान छैन । अझै उनको बारेमा नयाँ नयाँ रहस्यहरुको खुलासा हुदै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *