Butwal Sandesh

Best Nepali Online Newspaper

म पनि आ*त्महत्या गर्छु, जिम्मा कसले लिन्छ ? : रिया चक्रवर्ती

Spread the love

रिया चक्रवतीले आफ्नो बारेमा लागेका बिभिन्न आ*रोपहरुको जवाफ दिएकी छिन् । भारतिय टेलिभिजन च्यानल आजतक सँगको विशेष अन्तवार्तामा उनले सुसान्तको सु*साइड नोट, ड्र*ग कनेक्सन, सुसान्त सँगको सम्बन्ध, सीआइबी जाँच, अंकिता लोखन्डे, ने*पोटिज्म जस्ता तमाम मु*द्दामा आफ्नो जबाफ दिएकी हुन् ।

रियाले अन्तवार्तामा आफुलाइ पनि सु*साइड गर्न मन लागेको बताइन् ।उनले पछिल्लो केहि महिनामा आफ्नो मनमा आ*त्महत्याको विचार आएको बताइन् ।

के तँपाइको ड्र*ग डिलर्स सँग पनि सम्बन्ध छ ? भन्ने प्रश्नमा उनले अब म माथि यहि आ*रोप लगाउन बाँकी थियो भनेकी थिइन् । उनले भनिन् “म र मेरो परिवारलाइ लाइनमा राखेर गो*ली हाने हुन्छ । नत्र हामी पनि सु*साइड गछौँ र यसको जिम्मा कसले लिन्छ ?”

उनले प्रेम गनु ठुलो अ*पराध बनेको बताइन् । उनले भनिन्, जो सम्बन्धमा छ उसलाइ गि*रफ्तार गरे हुन्छ । उनले आफुमाथि लगाइएको ह*त्यारा, ड्र*ग डिलर, विषक*न्या जस्ता आ*रोपले हैरान भएको पनि बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *