Butwal Sandesh

Best Nepali Online Newspaper

‘सुशान्तलाई वि*ष दिएर मा*रियो, पत्ता नलागोस् भनेर पोस्टमार्टम ढिला गरियो’

Spread the love

काठमाडौ । अभिनेता सुशान्त सिंह राजपूतको घ*टनामा निकै क*डा ढंगले प्रस्तुत हुँदै आएका भाजपा नेता सुब्रमण्डम स्वामीले फेरी पनि उनको नि*धन स्वभाविक नभएको बताएका छन् । उनले सुशान्तलाई वि*ष खुवाएर ज्यान लिइएको दावी गरेका छन् । उनले सुशान्तको नि*धनको कनेक्सन दुवईसंग भएको बताउँदै आएका छन् ।

सुशान्तको नि*धन भइसकेपछि पनि उनको पोष्टमार्टम ढिलाई गर्नुमा पनि घ*टना लुकाउने षडयन्त्र भएको बताएका छन् । स्वामीले निकै पहिला नै सुशान्त घ*टनामा सिविआइद्धारा घ*टनाको अनुसन्धान गर्न माग गरेका थिए ।

अहिले सो घ*टनाको अनुसन्धान सिबिआईले गरिरहेको छ । उनले घ*टनामा सुशान्तकी प्रेमीका भनिएकी रिया चक्रवर्ती र अर्का फिल्म निर्देशक महेश भट्ट माथि प्रश्न उठाएका थिए । तर सिबिआईले हालसम्म सुशान्तको घरमा काम गर्ने सबै मानिस र उनका पूर्व अकाउन्टेन्ट रजत मेवातीसँग सोधपुछ गरिसकेको भएपनि रियासंग भने गरेको छैन ।

उनले सुशान्तको नि*धन वि*ष खुवाएर भएको बताएका छन् । उनले अब विस्तारै सो घ*टनामा संलग्न भएकाहरुको बारेमा केही कुरा खुल्दै गएको पनि बताएका छन् । उनका अनुसार वि*ष सुशान्तको पेटमा नै घोलियोस् भनेर पोस्टमार्टम गर्न पनि जानीजानी ढिला गरिएको हो । यसमा जो जिम्मेवार छन्, उनीहरुको कठालो समात्ने बेला भइसकेको पनि उनले बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले सुशान्तका बरेमा लगातार आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । उनले एम्सका डाक्टरहरु माथि पनि शं*का गरेका छन् । स्वामीले अर्की अभिनेत्री श्रीदेवीको घ*टना जस्तै सुशान्तको घ*टनालाई पनि मिलाउन खोजिएको दावी गरेका छन् ।

सुशान्त सिंहको परिवारका सदस्यसमेत सिबिआइ मार्फत घ*टनाको अनुसन्धान गर्न माग राख्ने स्वामी पनि एक हुन् । यो घ*टनामा सर्वोच्च अदालतको आदेशपछि अब सिबिआईले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *