Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: बि सं २०७७ साल भदौ ९ गते मंगलबार तदानुसार इश्बी सन २०२० अगस्ट २५ तारिख ।

Spread the love

मेष १ बजेर १४ मिनेट सम्म तपाइको माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ ।पदोन्न्ति हुने सँकेत रहेको छ। शत्रु हरु बढ्ने छ्न । १ बजेर १४ मिनेट पछि नया काम को सुरुवात नगर्नु होला।बोलिमा बिशेस साबधानि अपनउनु होला ।

बृष

१ बजेर १४ मिनेट सम्म तपाइको आर्थिक लाभ हुने छ।जस मिल्ने योग छ। प्रिय मान्छे को भेट हुने योग रहेकोछ । स्वास्थ्यमा ख्याल गर्नु होला। १ बजेर १४ मिनेट पछि बोलिमा बिशेस साबधानि अपनउनु होला,पदोन्न्ति हुने सँकेत रहेको छ।

मिथुन

नया कुरा सिक्ने योग रहेको छ। बोलि ले साथ दिने छ। शारिरिक र मानसिक मजबुति मिल्ने छ। जस मिल्ने योग छ।पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ। सम्मानित हुँने योग रहेकोछ । प्रिय मान्छे को भेट हुने योग रहेकोछ । १ बजेर १४ मिनेट पछि आर्थिक लाभ हुने छ ।

कर्कट

अरुको बिषयमा नबोल्नु होला। छातिको रोग देखिने छ । बोलिमा बिशेस साबधानि अपनउनु होला बोलि ले काम बिग्रिन सक्छ। नया काम को सुरुवात नगर्नु होला। १ बजेर १४ मिनेट पछि माया प्रेम र पारिवारिक जीवनमा खट्पट हुन सक्छ ।

सिंह

१ बजेर १४ मिनेट सम्म नया काम को थालनि गर्दा धेरै राम्रो नाफा मिल्ने छ।बोल्दा सोचेर बोल्नु होला। घाटिको रोग देखिन सक्छ। बोलि ले काम बिग्रिन सक्छ। शारिरिक र मानसिक मजबुति मिल्ने छ। गुप्त सत्रु बढ्ने छन।१ बजेर १४ मिनेट पछि नया काम को सुरुवात नगर्नु होला।

कन्या

१ बजेर १४ मिनेट सम्म पारिवारिक जीवनमा मिठासपन आउने छ।यात्रा लाभ हुने छ। प्रिय मान्छे को भेट हुने योग रहेकोछ । धर्म कर्ममा मन जानेछ । आटेको काम पुरा हुनेछ। पदोन्न्ति हुने सँकेत रहेको छ। बोलि ले साथ दिने छ। १ बजेर १४ मिनेट पछि इज्ज्त बड्ने योग रहेकोछ ।

तुला

१ बजेर १४ मिनेट सम्म पदोन्न्ति हुने सँकेत रहेको छ। निरोगि रहने छ। मेलमिलाप हुनेछ। मन मा सन्तुष्टि रहने छ। इज्ज्त बड्ने योग रहेकोछ । पारिवारिक जीवनमा मिठासपन आउने छ। नया काम को थालनि गर्दा नाफा मिल्ने छ।

बृश्चिक

१ बजेर १४ मिनेट सम्म लेनदेन नगर्नुहोला। टाढाको यात्रा नगर्नु होला। किनमेल नगर्नु हो्ला।अनावश्यक खर्च बढ्ने छ। उधारो न दिनु होला। १ बजेर १४ मिनेट पछि पारिवारिक जीवनमा केहि मिठासपन आउने छ ।

धनु

१ बजेर १४ मिनेट सम्म पदोन्न्ति हुने सँकेत रहेको छ। रमाइलो यात्राको योग छ। बाट सन्तु्ष्ट लाभ मिल्ने छ। नया काम को सुरुवात गर्दा राम्रो हुनेछ। तर १ बजेर १४ मिनेट पछि अपजस आउने छ। बाद्विबाद मा नपर्नु होला । सत्रु बढ्ने छन। किनमेल नगर्नु हो्ला।

मकर

१ बजेर १४ मिनेट सम्म बुवाको सहयोग र माया मिल्ने छ। पदोन्न्ति हुने सँकेत रहेको छ। माया प्रेमको बन्धनमा थप सुमधुरता बढेर जानेछ ।सम्पति लाभ हुने योग छ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। सोचेको काम बन्ने छ । नया काम को सुरुवात गर्दा राम्रो हुनेछ। शुभ खबर सुन्ने योग छ।

कुम्भ

१ बजेर १४ मिनेट सम्म सम्मानित हुँने योग रहेकोछ । मन मा सन्तुष्टि रहने छ। इज्ज्त बड्ने योग रहेकोछ । भाग्य बढ्ने छ। शारिरिक र मानसिक मजबुति मिल्ने छ। जस मिल्ने योग छ।पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ।१ बजेर १४ मिनेट पछि नया आम्दानिको श्रोत मिल्ने छ।

मीन

१ बजेर १४ मिनेट सम्म टाढाको यात्रा नगर्नु होला। चोटपटक लाग्न सक्छ। नया काम को सुरुवात नगर्नु होला। मन मा सन्तुष्टि रहने छ। इज्ज्त बड्ने योग रहेकोछ । १ बजेर १४ मिनेट पछि शारिरिक र मानसिक मजबुति मिल्ने छ। बोलि ले साथ दिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *