Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: बि सं २७७ साल भदौ ८ गते सोमबार तदानुसार इश्बी सन २०२० अगस्ट २४ तारिख ।

Spread the love

मेष – माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ ।लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। पदोन्न्ति हुने सँकेत रहेको छ। बोलिमा बिशेस साबधानि अपनउनु होला बोलि ले काम बिग्रिन सक्छ। आफन्तको साथ मिल्नेछ।

बृष

आर्थिक लाभ हुने छ। पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ। मेलमिलाप हुनेछ। अरुको निर्णयमा नहिड्नु होला। नया काम को सुरुवात गर्दा राम्रो हुनेछ। आकस्मिक लाभको योग छ। मन मा सन्तुष्टि रहने छ। आजको उधारो महँगो पर्ने छ।

मिथुन

नया काम को सुरुवात नगर्नु होला। साथीभाइले धो*का दिन सक्छन,। अरुको बिस्वास नगर्नु होला ,बन्न लागेको काम पनि नबन्न सक्छ। पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ। आटेको काम पुरा हुनेछ। भेटघाट हुने योग छ।मन खुसि हुने छ।

कर्कट

नया काम को सुरुवात नगर्नु होला।माया प्रेम र पारिवारिक जीवनमा खट्पट हुन सक्छ । बि*वाद सिर्जना हुने छ। साथीभाइले धो*का दिन सक्छन । धर्म कर्ममा मन जानेछ ।

सिंह

बोलि ले साथ दिने छ।शारिरिक र मानसिक मजबुति मिल्ने छ। जस मिल्ने योग छ।पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ। सम्मानित हुँने योग रहेकोछ । दिन शुभ छ। सोचेको काम पुग्ने छ।

कन्या

प्रिय मान्छे को भेट हुने योग रहेकोछ ।धर्म कर्ममा मन जानेछ ।नया काम को थालनि गर्दा धेरै राम्रो नाफा मिल्ने छ। आटेको काम पुरा हुनेछ। पदोन्न्ति हुने सँकेत रहेको छ। पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ।

तुला

जस मिल्ने योग छ।मेलमिलाप हुनेछ। मन मा सन्तुष्टि रहने छ। इज्ज्त बड्ने योग रहेकोछ । पारिवारिक जीवनमा मिठासपन आउने छ। नया काम को थालनि गर्दा धेरै राम्रो नाफा मिल्ने छ।

बृश्चिक

पारिवारिक जीवनमा मिठासपन आउने छ तर साथीभाइले धोका दिन सक्छन । बोलिमा बिशेस साबधानि अपनउनु होला बोलि ले काम बिग्रिन सक्छ। नया काम को सुरुवात गर्दा राम्रो हुनेछ। किनमेल नगर्नु हो्ला।

धनु

लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ ।लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। पदोन्न्ति हुने सँकेत रहेको छ। रमाइलो यात्राको योग छ।

मकर

सोचेको काम बन्ने छ । नया काम को सुरुवात गर्दा राम्रो हुनेछ। माया प्रेमको बन्धनमा थप सुमधुरता बढेर जानेछ ।सम्पति लाभ हुने योग छ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। नबनेको काम पनि बन्न सक्छ । शुभ खबर सुन्ने योग छ।

कुम्भ

भाग्य बढ्ने छ। शारिरिक र मानसिक मजबुति मिल्ने छ। बोलि ले साथ दिने छ।शारिरिक र मानसिक मजबुति मिल्ने छ। जस मिल्ने योग छ।पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ।सम्मानित हुँने योग रहेकोछ ।

मीन

शुख मा कमि हुने छ। बोलिमा बिशेस साबधानि अपनउनु होला बोलि ले काम बिग्रिन सक्छ। मन मा सन्तुष्टि रहने छ। इज्ज्त बड्ने योग रहेकोछ । मौका फुत्कन सक्छ। चनाखो रहनु हो्ला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *