Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: बि सं २०७७ साल भदौ ७ गते आइतबार तदानुदार इश्बी सन २०२० अगस्ट २३ तारिख ।

Spread the love

मेष – यात्रा को समय छ। सफलता को लागि हतार नगर्नु होला। मिष्ठान्न भोजन को योग छ। माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ ।सम्पति लाभ हुने योग छ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ।

बृष

अरुको निर्णयमा नहिड्नु होला। आर्थिक नोक्सानि हुन सक्छ।फजुल खर्च हुन सक्छ। आकस्मिक लाभको योग छ। मन मा सन्तुष्टि रहने छ। जस मिल्ने योग छ।मन मा सन्तुष्टि रहने छ। आयआर्जन बढ्ने छ ।

मिथुन

नया काम को सुरुवात गर्दा राम्रो हुनेछ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ। आटेको काम पुरा हुनेछ। भेटघाट हुने योग छ।मन खुसि हुने छ। शत्रुहरु हार्ने छन।

कर्कट

सामाजिक रुपमा अपजस आउन सक्छ। पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ तर साथीभाइले धोका दिन सक्छन । नया काम को सुरुवात नगर्नु होला। स्वास्थमा बिशेस साबधानि अपनउनु होला।आर्थिक नोक्सानि हुने योग छ। हातहतियार को प्रयोग न गरेकै राम्रो छ।

सिंह

जस मिल्ने योग छ। मन मा सन्तुष्टि रहने छ।शारिरिक र मानसिक मजबुति मिल्ने छ। बोलि ले साथ दिने छ।लाभ हुने योग छ।लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ।सम्मानित हुँने योग रहेकोछ ।शत्रुहरु हार्ने छन।

कन्या

स्वास्थमा बिशेस साबधानि अपनउनु होला।खानपिनमा ध्यान दिनु होला। प्रिय मान्छे को भेट हुने योग रहेकोछ ।धर्म कर्ममा मन जानेछ ।नया काम को थालनि गर्दा धेरै राम्रो नाफा मिल्ने छ।बोलिमा बिशेस साबधानि अपनउनु होला खट्पट हुन सक्छ ।

तुला-

मेलमिलाप हुनेछ। स्वास्थ राम्रो हुदै जानेछ।बोलि ले साथ दिने छ। सम्मानित हुँने योग रहेकोछ । जस मिल्ने योग छ। मन मा सन्तुष्टि रहने छ। इज्ज्त बड्ने योग रहेकोछ ।पारिवारिक जीवनमा मिठासपन आउने छ।

बृश्चिक

कस्ठकर यात्रा को योग रहेकोछ ।फजुल खर्च हुन सक्छ। मन खिन्न हुने छ। नया काम को सुरुवात नगर्नु होला। साथीभाइले धोका दिन सक्छन ।बि*वाद सिर्जना हुने छ। रिस लाइ त्याग्नु पर्ने छ। आर्थिक नोक्सानि हुने छ।

धनु

लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। शत्रुहरु हार्ने छन। मानसिक मजबुति मिल्ने छ। नया काम को सुरुवात गर्दा राम्रो हुनेछ। जोस बड्ने छ। रमाइलो यात्राको योग छ। पारिवारिक जीवनमा समझदारी बढ्ने छ ।

मकर

नया काम को सुरुवात गर्दा राम्रो हुनेछ। माया प्रेमको बन्धनमा थप सुमधुरता बढेर जानेछ ।सम्पति लाभ हुने योग छ। लगानि बाट सन्तु्ष्ट लाभ मिल्ने छ। नबनेको काम पनि बन्न सक्छ । शुभ खबर सुन्ने योग छ।नया काम को सुरुवात गर्दा राम्रो हुनेछ।बोलिमा बिशेस साबधानि अपनउनु होला ।

कुम्भ

शारिरिक र मानसिक मजबुति मिल्ने छ। सफलता को लागि हतार नगर्नु होला। बोलि ले साथ दिने छ। जस मिल्ने योग छ।पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ।सम्मानित हुँने योग रहेकोछ । दिन शुभ छ।

मीन

मौका फुत्कन सक्छ। चनाखो रहनु हो्ला।साथीभाइले धोका दिन सक्छन ।बि*वाद सिर्जना हुने छ। साथीभाइले धोका दिन सक्छन । नया काम को सुरुवात नगर्नु होला।माया प्रेम र पारिवारिक जीवनमा खट्पट हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *