Butwal Sandesh

Best Nepali Online Newspaper

भुलेर पनि मा*र्न हुँदैन सर्प, नत्र यस्तो गम्भिर सं*कट पर्न सक्छ

Spread the love

काठमाडौं – हामिले बाटोमा सर्पदेखेमा लखेट्ना वा तर्किने गर्छौ । सर्पलाई देखेपछि धेरैले मा*र्ने पनि गर्छन् । सर्प मात्र होइन अन्य यस्ता जीवहरु पनि देखे लगत्तै मानिसहरुले मा*रिहाल्ने गर्छन् । तर हिन्दू धर्मशास्त्रमा कुनै पनि जीवको ज्या*न लिनु पा*प मानिन्छ ।

मानिसले कुनै जीवको ज्या*न लिएमा उक्त पा*पको फल मानिसले एक दिन भोग्नु पर्ने धर्मशास्त्रमा बताइएको छ । यदि कुनै मानिसले सर्प मा*रेमा यसले फलको रुपमा कैयौं जन्ममा भोग्न पर्न सक्छ ।

सर्प मा*र्ने बिषयमा ज्यातिषशास्त्रमा पनि भनिएको छकी सर्पलाई दुख दिने अथवा ज्या*न लिने मानिस कहल्यै पा*पबाट छुटकारा पाउदैन ।

शास्त्रमा पनि यस्तो मानिस यो जन्ममा मात्र नभएर अर्को जन्ममा पनि कुण्डलीमा कालसर्प नामक योग बन्ने बताइएको छ ।

यस्ता योग भएकाले हरेक जन्ममा बिभिन्न समस्या झेलिरहेको हुन्छ । हामिले सपनामा सर्प देखेमा राम्रो र शुभ हुने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *