Butwal Sandesh

Best Nepali Online Newspaper

दलितसंग विहे गरेकोमा घर निकाला देखी श्रीमानलाई झुटा आ*रोप लगाउदै थु*नामा, श्रीमतीको भयो यस्तो बि*चल्ली (भिडियो हेर्नुस)

Spread the love

जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न सरकारले विभिन्न कानुनको निर्माण गरे तापनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्दा अन्तरजातीय विवाह गर्ने जोडीहरु बि*चलित हुनुपरेको छ ।

अन्तरजातीय विवाह गरेकै कारण सुनसरीकी सर्मिला (नाम परिवर्तन) अहिले बि*चल्लीमा परेकी छिन् । आफु बस्नेत परिवारकि भए पनि उनले दलित संग बिहे गरेकै कारण आफ्नै परिवारले घरबाट निकालेपछी अहिले न्याय खोज्दै मिडियासम्म आइपुगेकी छिन् ।

उनको अनुसार उनी सत्र बर्षकी भईन् । तर उनको उमेर घटाएर १३ बर्षको बनाएको छ । उनलाई नाबालकको रुपमा पेस गर्दै बलात्कार देखि बाल बिबाहको मु*द्दा लगएर श्रीमानलाई थुनामा हालेपछी सर्मिला (नाम परिवर्तन) न्याय खोज्दै खोज्दै हामी सामु आइपुगेकी हुन् । परिवारबाट आफुलाई सधै विभिन्न यातना दिएपछि उनि घर बाट भागेर दलितसंग बिहे गरेकै कारण अहिले घर न घाटकि भएकी छिन । उनको कथा व्यथा सुन्न पुरा भिडियो हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *