Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: बि. सं. २०७७ साल भाद्र २ गते मंगलबार तदानुसार इश्बी सन २०२० अगस्त १८ तारिख ।

Spread the love

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

चन्द्रमा ग्रहको प्रभाबले गर्दा अनावश्यक कार्यमा ध्यान जानेछ। स्वास्थ्यमा बिशेष ख्याल राख्नु होला । खानपिनमा ध्यान दिनु होला।आर्थिक समस्या पर्ने छ। लगानि गर्दा बिशेस साबधानि अपनउनु होला। आजको शुभ अंक ३ र ११ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। परिवारमा खुशी छाउनेछ। पठन–पाठनमा प्रगति हुनेछ।बौद्धिक चि’न्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ। जोश जाँगर र हिम्मत बढ्नेछ धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ। आजको शुभ अंक ४ र १२ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

जोश जाँगर र हिम्मत घट्नेछ ।स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ । परिवारमा खुशी छाउनेछ। पठन–पाठनमा प्रगति हुनेछ। आजको शुभ अंक १ र ५ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगी हातहरू अघि बढ्नेछन् ।पठन–पाठनमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।पारिवारिक जीवनमा समझदारी बढ्ने योग छ। आजको शुभ अंक २ र ६ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

यात्रा घा’तक बन्न सक्छ । अनावश्यक कार्यमा ध्यान जानेछ। स्वास्थ्यमा बिशेष ख्याल राख्नु होला । खानपिनमा ध्यान दिनु होला।आर्थिक समस्या पर्ने छ । झैझगडा र विवादमा सरिक हुनु पर्नेछ । पठन–पाठनमा केही धमिलोपन आउने छ ।आजको शुभ अंक ३ र ७ रहेको छ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) –

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।जोश जाँगर र हिम्मत बढ्नेछ। समाजमा लोकप्रिर्य काम गरि नाम कमाउँन सकिनेछ । झैझ’गडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । आजको शुभ अंक ४ र ८ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

जोश जाँगर र हिम्मत घट्नेछ ।राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला। आजको शुभ अंक ५ र ९ रहेको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

राजनिति तर्फबाट सम्मानित हुँने योग रहेकोछ ।माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ ।पठन–पाठनमा प्रगति हुनेछ। आजको शुभ अंक ६ र १० रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

अप्रिय समाचारले दुःखी बनाउन सक्छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला। सामानहरू छुट्ने/हराउने सम्भावना छ। झ’गडा पनि हुनसक्छ व्यापार व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला ।माया प्रेममा अविस्वास सिर्जना हुनेछ भने घर परिवारमा परिवारका सदस्यहरुसित घरायसि कुरामा राय बाजिनेछ ।आजको शुभ अंक ७ र ११ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

जोश जाँगर र हिम्मत घट्नेछ । सम्मानित हुँने योग रहेकोछ । समाजसेवामा अरुको मन जित्दै सम्भावना रहेकोछ ।माया प्रेममा विस्वास सिर्जना हुनेछ।आजको शुभ अंक ८ र १२ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । सरसफाईमा विशेष ध्यान दिनुहोला। अप्रिय समाचारले दुःखी बनाउन सक्छ। पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।आजको शुभ अंक १ र ९ रहेको छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

व्यापार व्यावसायमा लगानि हुँने योग रहेकोछ । माया प्रेमको बन्धन थप सुमधुरता बढेर जानेछ । समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। परिवारमा खुशी छाउनेछ। पठन–पाठनमा प्रगति हुनेछ।आजको शुभ अंक २ र १० रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *