Butwal Sandesh

Best Nepali Online Newspaper

अन्ततः सबै कार्यालयहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय, यस्तो आयो सूचना !

Spread the love

गोरखा । गोरखाको पालुङटार नगरपालिका एक साताका लागि शिल गरिएको छ । घरमै रहेकी पालुङटार नगरपालिका ४ की एक जना ३२ वर्षीया महिलामा कोरोना सं*क्रमण पुष्टि भएपछि समुदायस्तरमै कोरोना फैलिएको हुन सक्ने भन्दै नगरपालिका शिल गरिएको हो ।

मेयर दीपकबाबु कँडेलका अनुसार साउन ३२ देखि भदौ ७ सम्म नगरपालिकाभर लागू हुने गरी अत्यावश्यक सेवाबाहेक अन्य सबै कार्यालय र आवतजावत बन्द गरिएको हो ।

खाद्यान्न र तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र बेलुकी ४ देखि ६ बजेसम्म खोल्न पाइनेछ। मास्क नलगाई हिड्नेलाई प*क्राउ गरी २० रूपैयाँ ज*रिवाना लिने उनले बताए ।                                                                 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *