Butwal Sandesh

Best Nepali Online Newspaper

टिकटकमा भा’इरल प्रकाश सपुतको यो भिडियो ! के तपाईंले हेर्नुभो? (हेरौ उक्त भिडियो)

Spread the love

चर्चित गायक तथा लेखक हुन् प्रकाश सपूत। उनका प्राय सबै गीत चर्चामा छ । उनको बोल माया गीत चर्चामा आए संगै उनले पछाडी फर्केर हेर्न परेको छैन । उनी लोक गीत मात्र हैन ब्याटल गीतबाट पनि चार्चा एवम् बिवादमा तानिएका थिए ।

प्रकाशले हालै बदला बरिलै सार्वजनिक गरेका छन् । उक्त गीतलाई पनि दर्शकले धेरै रुचाएका छन् । हालै उनको एक सायारी निक्कै चर्चामा छ । दुईबर्ष अघि फिल्मिबज नेपालले लिएको एक अन्तर्वार्ताको क्लिप टिकटकमा निकै भाईरल भएको छ ।

“दिनमा हराउछ्यौ रातमा हुन्छ र माया? थर पो सोद्छ्यौ त जातमा हुन्छ र माया? ” यो सायरी अहिले निक्कैले सेयर गरिरहेका छन् । हेरौ उक्त भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *