होलीमा सिउदो रंग हा´ल्ने, डे´टिङ्ग बस्नेदेखि ल´र्ने सम्मको यो भिडियो हेर्नुस्

को´रोना भा´ईरस त्रा´सले गर्दा स्थानीय प्रशासनले होली नखेल्न उर्दी जारी गरेपछि यो पटकको होलीले रं,ग गु´माएको छ । पोखराको लेकसाइडमा होलीमा रंगीएका केही विदेशी र एकाध स्वदेशी भेटिएका बाहेक लेकसाइडमा यो पटक सामुहिक होली आयोजना नहुँदा सुनसान बनेको हो ।

को´रोना भा´ईरस त्रा´सले गर्दा होलीमा धेरै ठाउमा सुनसान बन्यो तर भिडवाड तिर नगई आफ्नै घर वरपर होली खेल्नेहरु पनि देखियो, टिकटकमा भिडियो राख्न मात्र खेलेको होलीपनि देखियो, म रङ्ग लगाउदिन भन्दा भन्दै टिका मात्र लगाइदिनछु भन्दै अनुहार भरि र,ङ्ग दल्ने पनि देखियो। एक पटक यो भिडियो हेर्नुहोस।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *