फेरि चल्यो यी दुइ नायिकाको दोहोरी: सुषमा कार्कीलाई पूजाको यस्तो कडा जवाफ, भिडियो हेर्नुहोस

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको वि भत्स ह त्याका ण्डका आ रोपी कल्पना मुडभरी (पौडेल) र मृ तक रोल्पाका कृष्णबहादुर बोहोराबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको खुलेको छ ।

प्र हरी अ नुसन्धानका क्रममा अ भियुक्तले दहीमा ५ वटा निद्राको औ षधि मिसाइ खान दिएको र सो खाएपछि मृ तक सुतेको मौकामा फलामको ह्या म्मरले मृ तकको अ ण्डकोषमा प्र हार गरेको खुलेको छ । त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँ टीमा थि चेपछि मृ त्यु भएको प्रहरीको भनाइ छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कल्पनाले त्यसपछि श वको टाउको छि नाइ झोलामा राखी आफै फाल्न गएको खुल्न आएको प्र हरीले जानकारी दियो । मृ तकको श व आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा फेला परेको थियो भने टा उको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो । प्र हरीका अनुसार शनिबार साँझ अ भियुक्तको कोठामा पुगेका मृ तकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का समेत खान दिएकी थिइन् भने मृ तक अ भियुक्तको कोठामा पटक पटक जाने गरेको पाइएको छ ।

श वको व्यवस्थापन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्समार्फत चितवन पुगेको अ नुसन्धानबाट खुल्न आएको छ भने अ नुसन्धानकै क्रममा उनी र उनकी छोरीको श व व्यवस्थापनमा सं लग्नता रहेको खुलेपछि दुबैलाई प्रहरीले चितवनबाट सोमबार प क्राउ गरेर काठमाडौं ल्याएर सार्वजनिक गरेको हो ।
घ टनास्थ लबाट प्र हरीले दशीको रुपमा घा रिलो ह तियार, हि र्काउन प्रयोग भएको ह्या म्मर, र गत ल तपतिएको प न्जा, घाँ टी कँस्न प्रयोग भएको कालो सल, सु टकेशको ह्या ण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट ब रामद गरेको छ ।
कलाकार समेत रहेकी महिला र मृ तकबीच आर्थिक का रोबारको वि वाद रहेको बताइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *