कल्पना प’क्राउ परेपछि कल्पनालाई चिन्ने छिमेकीको ड’रलाग्दो खुलासा (भिडियो)

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहराको ह’त्यामा संलग्न रहेको आ’रोपमा प’क्राउ परेकी महिला कलाकार रहेको खुलेको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक गरेको हो । ह”त्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।

प्रहरीले घट’नामा संलग्न रहेको आशं*कामा चितवनबाटै १० कक्षामा अध्ययनरत अर्का एकजनालाई पनि प’क्राउ गरेको बताएपनि उनको पहिचान खुलाएको छैन । प्रहरीका अनुसार मृ’तक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ह’त्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् ।

हेर्नुहोस भिडियोमा –

Leave a Reply

Your email address will not be published. Required fields are marked *