होलिको भिडियो: पोखरामा रंग लगाउन खोज्दा महिला पर्यटकले पुरै लुगा खोलेपछि…

पोखरा। रंगहरुको पर्व होलीको अवसरमा रंग दल्ने र लोला हा न्ने सामान्य हो । नेपालमा मनाइने विभिन्न चाडपर्वहरुमा अन्तर्राष्ट्रिय पर्यटकहरु पनि रमाइरहेका हुन्छन् ।

नेपाल घुम्न आएको बेला हिन्दु संस्कृतिसँग पर्यटकहरु बढि घुलमिल हुन खोज्छन् । चाहे त्यो नेपाली नयाँ वर्ष होस् वा होली, पर्यटकहरु नेपाली चाडपर्वमा मस्त रमाइरहेका हुन्छन् ।

यसै अवसरमा समाजिक संजालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । महिला पर्यटकलाई रंग लगाउन खोज्दा उनले आफूले लगाएको लुगानै खोलेर रंग दल्न सहमति जनाएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

महिला पर्यटकले कपडामा रंग लाग्छ भन्दै आफूले लगाएको वान पिस कपडा बाटोमै खोलेको दृश्य हेर्न सकिन्छ । उनले कपडा खोलेपछि भने उनलाई रंग दलिन्छ ।
भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *